• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 16, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जनताले जितायो भने वरियारपट्टीमा केजृवाल स्तरको शिक्षा लागु गर्ने: माओवादी नेता अजय यादव

नेपाल पोस्ट दैनिक
    May 6, 2022  मा प्रकाशित

Spread the love

महेश सिंह सिरहा लहान २३ बैशाख – सिरहाको वरियारपट्टी गाउँपालिकामा माओवादी केन्द्रको संगठन बलियो देखिएका छन्। पहिलो चर्नको घरदैलो कार्यक्रम सम्पन्न भएर दोस्रो चर्नको घरदैलो सुरु भएको छ। भोट् माग्दै अजय यादवले भने आफुलाई जनताले जितायो भने केजृवाल स्तरको शिक्षा लागु गर्ने र प्रत्येक गृहीनीलाई ग्यास चुल्हो र ग्यास फ्रीरी दिने जनतामा प्रतिबद्धता व्यक्त गर्नु भयो।

माओवादी केन्द्र निकट गाउँपालिका अध्यक्षमा अजय कुमार यादवले उमेदवारी दिए पछी समग्र पालिका माओवादी केन्द्र मै भएको छ्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा भागलिन उनले मनोनयन दर्ता गराएका हुन्।बिकास समृद्धि र रुपान्तरणका लागी वरियारपट्टी गाउँपालिकामा उमेदवारी दिएका हुन।

नेता यादव जनकपुर स्थित रहेको राराब बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीति गर्दै उनी विद्यार्थी राजनीति बाट सकृय हुँदै ऊनी माओवादी केन्द्रका मधेस प्रदेश कमिटीका प्रतिनिधिको जिम्मेवारी समहाल्दै आउने चुनावमा पालिका अध्यक्षको उमेदवारी दिएका हुन्।

सिरहाको जिझौलमा बुवा रघुनाथ यादव र आमा राम रती यादवको कोखमा २०४३ /१/६ गते जन्मनु भएका अजय कुमार यादव अहिले पालिका स्व्च्छ इमानदार बौद्धिक नेताको रूपमा निखारीएका ब्यक्ति हामी पालिका भ्रष्टाचार उन्मुख पालिकार शिक्षा स्वास्थ कृषि र प्रत्येक वाडा एक एम्बुलेन्स र प्रत्येक स्वास्थ चौकीमा एमबीबीएस डाक्टरको ब्यव्यवस्था मिलाउने र किसानहरुको हकमा राम्रो सिचाइको प्रबन्ध मिलाउने उनले प्रतिबद्ध हुनु भएको छ्। हाल पालिका भरी नै उनलाई जिताउने अभियानमा युवाहरु लागेका हुन्।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
  • मधेशमा गैरमधेशीको निति लाधिएको छ, केन्द्रिय अध्यक्ष यादव
  • शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
  • सगरमाथा आँखा अस्पतालमा महिला हिंसाको घटना बर्सौ बर्ष देखि दबिएको खुलासा न्यायको माग गर्दै पीडित
    • पछिल्ला
    • लोकप्रिय
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑