• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नवराजपुर ३ मा कम्युनिस्ट राजनीति बुझेका यादवद्वारा उमेदवारी

नेपाल पोस्ट दैनिक
    May 6, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २३ बैशाख – सिरहाको नवराजपुर गाउँपालिका वाडा नम्बर ३ मा कम्युनिस्ट राजनीतिमा बुझेका सुरेन्द्र यादव द्वारा वाडा अध्यक्षका लागी मनोनयन दर्ता गराएका हुन्। पुर्वजको राजनीतिबाट उठेका नेता यादव बिगत ३५ बर्ष देखि कम्युनिस्ट राजनीतिमा सकृय रहेका थिए।

२०५४ साल देखि समाजसेवा गर्दै कम्युनिस्ट राजनीतिमा लागेका उनी राजनीतिको बिभिन्न परिस्थितिको सामना गर्दै आएका हुन्।उनलेको जन्म तत्कालीन गाबिस मझौरा फुलवरीया गाउँमा भएको हो।आर्थिक रुपले पुर्ण रूपमा सम्पन्न रहेको यादव समाजसेवा गर्न राजनीति रोजेका हुन्।

समाजमा रहेको बेतिथीलाई उनमुल्न गरी स्वस्नमा परेका गरिब दलित निमुखा भुमिहिन सुकुम्बासीहरुको हक अधिकारको लागी सदैब समर्पित रहेका यादव बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन उनले नेकपा एमालेबाट वाडा अध्यक्षका लागी उमेदवारी दिएका हुन्।

बिगत ३५ बर्ष देखि सामाजिक अगुवाको रूपमा काम गर्दै आएका उनी समाजिक बिकृ प्रथालाई प्रास्त गर्न प्यानल सहित उनले मनोनयन दर्ता गरेका छन्।अध्यक्षमा सुरेन्द्र यादव,सदस्य शितल यादव,बिरेन्द्र यादव सदस्य, पुनम कुमारी यादव महिला सदस्य, शिला कुमारी सदाय दलित महिला सदस्य लगायतका उमेदवारी दिएका हुन्।

अध्यक्षका उमेदवार सुरेन्द्र यादवका अनुसार जनताले आफुलाई निर्वाचित गरायो भने समाजमा सुमधुर सम्बन्ध र भेदभाव मुक्त समाज र शिक्षा स्वास्थ कृषिमा विशेष जोड दिने जनता समक्ष प्रतिबद्धता गरेका हुन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑