महेश सिंह सिरहा लहान २२ बैशाख – लहान ३ मा एकीकृत समाजवादी निकट ज्ञान् महतो वाडा अध्यक्षको उमेदवार बनेका हुन्।महतो मधेस जनबिद्रोहबाट राजनीति यात्रा सुरु गरेका हुन्।हाल उनले एकीकृत समाजवादी पार्टी नेपाल बाट वाडा अध्यक्षका उमेदवार बनेका छन्।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कडा प्रतिस्पर्धामा आउन उनले घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। निरन्तर भोट् संकलनमा रहेका उनी आज पहिलो पहिलो चर्नको घरदैलो सम्पन्न गरेका हुन। भोलि देखि पुनः दोश्रो चर्नको घरदैलो कार्यक्रम गर्ने भएको छ।