नेता यादव भोट् माग्नमा ब्यस्त
महेश सिंह सिरहा लहान १८ बैशाख -सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर ४ मा जसपा नेपालबाट वाडा अध्यक्षको लागी युवा नेpता रमेश कुमार यादवले मनोनयन दर्ता गराएका छन्।बैशाख ३० गते हुन् लागेको स्थानीय तहको चुनावमा भागलिन मनोनयन दर्ता गराएका हुन्। नेता यादवलाई पार्टीले वाडा कमिटीबाट सिङ्गल नाउँ सिफारिस गरेका थिए।
उनले पछिल्लो निर्वाचनमा पनि जसपाबाट टिकट पाए र निर्वाचित भएका थिए।यादव कलिलो उमेरमा वाडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्न सफल भए पछि पुनः यादवलाई आउने निर्वाचनमा पार्टीले उमेदवार बनाएका हुन्। उनले गरेको बिकास निर्माणको कामको प्रसंसा पालिका भरी नै चर्चामा रहेका छन।
पछिल्लो निर्वाचनको कार्यकाल समाप्त हुन् गरेको हो। पुनः निर्वाचन आयोगले बैशाख ३० गते स्थानीय निर्वाचन गराउने समय तोकिएको छ्। युवाले गरेको बिकास निर्माणको काम काजको मुल्यांकन गर्दै जनताले पुनः चुनावमा भागलिन लाई युवा नेता यादवलाई प्रोत्साहन गरीएका छन।