• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको सुरुङ्गामा काङ्ग्रेसको लोकप्रिय नेता चौधरीले दिए स्वतन्त्रबाट उमेदवारी

नेपाल पोस्ट दैनिक
    April 29, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १६ बैशाख – सप्तरीमा नेपाली काङ्ग्रेस भित्र रहेको तानाशाही नातावाद कृपावाद पुजीवाद प्रवृत्तिका पुर्व मन्त्री तेजु लाल चौधरीले हैकमबादी र घिर्नित ब्यवहार फोहरी राजनीतिका कारण सप्तरी जिल्लामा नेपाली काङ्ग्रेसमा भाड भैलो भएका छन्।

सप्तरीको सुरुङ्गा नगरपालिकाका काङ्ग्रेस नेताहरुले पार्टीकै नेता तेजु लाल चौधरीको घृणित ब्यवहार प्रति आप्ती जनाउँदै पत्रकार समेलन मार्फद बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा टिकट वितरणमा व्यापक रकम अशुलगरी पैसा खाएर नातावाद कृपावाद र पुजी पती बर्गलाई दिएको आरोप लगाएका हुन्।

काङ्ग्रेस नेता नारायण चौधरीको नेतृत्वमा बसेको बैठकले सुरुङ्गा नगरपालिका र सप्तरी जिल्लाका हजारौं काङ्ग्रेस नेताहरुले तेजुलाल चौधरीको हाईकमवादी चरीत्र र फोहरी राजनीति चरीत्र उन्मुलन गर्नका लागी पत्रकार समेलन गरीएका छन्। नेता तेजुलाल चौधरीले राजनीतिमा कार्यकर्ताको मूल्याकंन भन्दा पुजीवादी नाता गोता हाबी प्रवृत्तिलाई सुधार्न पत्रकार समेलन गरेका थिए।

नेता चौधरीले टिकट प्राप्तिको लागी माननीय पद दुरुपयोग गर्दै राजीनामा पेश गरी जवरजस्ती आयाती उमेदवारहरुलाई प्रोत्साहन गरेको र टिकट दिएकोमा सप्तरीका सुरुङ्गा नगरपालिकाका हजारौं नेताहरुले बिरोध गरेका हुन्।

माननीय चौधरीले सुरुङ्गा नगरपालिकामा आयाती उमेदवारलाई टिकट दिएको विरुद्धमा सप्तरीको सुरुङ्गा नगरपालिका हजारौं नेताहरुले बिरोध जनाएका हुन्। उक्त उमेदवारको विरुद्धमा काङ्ग्रेस नेता नारायण चौधरी र काङ्ग्रेस नेतृ शुष्मा चौधरीले पार्टीबाट टिकट नदिए पछी दुबै जना मेयर उप-मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन्।
बर्शौ बर्ष देखि शोसित पीडित निमुखा कार्यकर्ताको संरक्षण सम्मान पहुँच र मुल्यांकन गारी राजनीति ब्यवस्थापन गर्नको लागी आफू दुबै जना उमेदवारी दिएको उनले पत्रकार समेलन बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
  • डा. संगीताको मात्र होइन कुलमान विरूद्ध पनि उजुरी छ अख्तियारमा
  • जसपा नेपाल द्वारा भुमि विधेयक बिरुद्ध लहानमा बृहत् रयाली प्रदर्शन
  • पीडित यादव अझै न्यायको लागी भौतारी दै
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑