• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पालिका अध्यक्ष यादवद्वारा स्कुलको नव भवनको शिलान्यास

नेपाल पोस्ट दैनिक
    March 19, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ५ चैत – सखुवानन्कारकट्टी गाउँपालिका अन्तर्गत श्री मा.बि महेशवारीमा अध्यक्ष केदारनाथ यादवले बाल्यकालकाे पढाइ गरेको प्रा.बि. विधालयलाई भब्य रुपमा 10+2 को अनुुमति प्रदानगरी कक्षा उदघाटन गरेको छ ।

कार्यक्रमकाे अध्क्षता वाडा नं ५ काे वाडा अध्यक्ष बैधनाथ यादव,प्रमूख अतिथि सखुवानान्कारकट्टी गापा अध्यक्ष केदारनाथ यादव रहेको थियोे भन्ने अतिथिहरुमा शिक्षा शाखा प्रमुख भाेगेन्द्र यादव अतिथिमा प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा रहेकाे थियोे ।

कार्यक्रममा गत आर्थिक वर्षमा निर्माण गरिएको सुविधा सम्पन्न भवनको अध्यक्ष यादवले उदघाटन गरेको छ । भने आर्थिक वर्ष २०७८/०७९ मा निर्माण गरिने चार काेठे सुविधा सम्पन्न भवनको शिलान्यास गरेको छ । साथै सुविधा सम्पन्न ICT, बिज्ञाण प्रयोगशाला,कम्प्युटर ल्याब, पुस्तकालय बिधीबतरुपमा उदघाटन गरेको छ ।

स्थानीय अभिभावकहरु भन्नू हुन्छ अव याे ठाउँमा पलस टु संचालन भएपछि हामीहरुलाई सजिलो भयाे घरमै बसेर हाम्रा वालवालिकाहरु उच्च शिक्षा हाँसिल गर्न सजिलो भएकाेले गापा अध्यक्षकाे काम काजकाे प्रशंसा गरेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑