• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

काम गरेको पैसालिन ठेकेदार सिंह प्रहरी कार्यालय धाउदै

नेपाल पोस्ट दैनिक
    February 23, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ११ फाल्गुन –सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर २ अन्तर्गत नहरागाउँमा एक ठेकेदार ले ठगीमा परेका छन्। बिकास निर्माणको काम अन्तर्गत वाडा नम्बर २ नहरामा आर.सि.सी.ढलान गर्न स्थानीय राम चन्द्र यादव,वाडा अध्यक्ष तेज नारायण चौधरी,वाडा सचिब बिनोद कुमार यादवले बिकास निर्माणको काम गर्न स्थानीय बालकृष्ण यादव,दुनिलाल यादव,सैनी पासमान लगायत ३ जनालाई उपभोक्ता समितिको अध्यक्ष बनाएका थिए।

उक्त वाडाका काम गर्न उपभोक्ता समिति गठन गरी काम गर्न सिरहाको मिर्चैया नगरपालिका वाडा नम्बर-६ बस्ने हाल ठेका पटाको काम गर्दै आएका ठेकेदार उमेश नारायण सिंह संग वाडा अध्यक्ष तेज नारायण चौधरी,वाडा सचिब बिनोद कुमार यादव,स्थानीय नेता तथा पुर्व मन्त्री रामचन्द्र यादवले आर.सि.सी.ढलान गर्न तिनै उपभोक्ता समिति अध्यक्षको रोहबरमा मन्त्री यादवले लिखित सम्झौता पर्दैन भन्दै ठेकेदार सिंह संग नाफाबाट ३ भागको एक भाग अफिस,एक भाग उपभोक्ता,एक भाग ठेकेदार लिने भनी मौखिक रूपमा सर्त गरेका थिए।

बिश्वासको भरमा मौखिक सम्झौता गरी काम गर्न सहमत भएका ठेकेदार सिंहले २०७८ असार ३ गते काम गर्न सुरु गरी श्रावण ४ गते सम्ममा सम्झौता भए अनुसारको काम पुर्ण रुपले समपन्न गरेका थिए। कामको दौरानमा कुनै रकम ठेकेदारलाई नदिई ठेकेदारले आफ्नै रकम खर्च गरी बिश्वासकै भरमा उनलेे सम्पुर्ण काम सम्पन्न गरीसकेका छन्।

उपभोक्ता मार्फद काम गराउने स्थानीय अगुवाहरुले उपभोक्ता मार्फद १ करोड १६ लाख १ सय २१ रुपैया निकासा गरी ठेकेदारको सामग्री ल्याएको सिमेन्ट,छ्ड,गिट्टी,बालुवा मिकचर लगायत लेवर ज्याला ठेकेदार मार्फद वितरण गरीसकेको र बाँकी रकम अझै सामग्री बालाहरुको पैसा तिर्न अझै २७ लाख बाँकी नै रहेको पीडित ठेकेदारले बताए।

ठेकेदार सिंहका अनुसार आफुले काम गरेको पैसा र सामग्री बालाहरुको तिर्न बाकी रहेको रकम पटक-पटक माग गरे पनि उनीहरुले पैसा दिन नमाने पछी आफु कानुनी प्रक्रियामा लागेको बताए।आफुले काम गरेको पैसा नपाए पछी दुख व्यक्त गर्दै पैसा लिन जिल्ला प्रसारण कार्यालय सिरहा,र जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानमा समेत न्याय र आफू काम गरेको पैसा दिलाई दिन जिल्ला प्रसारण कार्यालय सिरहा त कहिले प्रहरी कार्यालय धाउने गरेका छन्।

आर.सि.सी ढलान अन्तर्गत पहिलो २८३ मिटर ,दोस्रो २५३ मिटर र तेस्रो २५३ मिटर ढलानको काम गराएका छन्।अहिले पनि बिश्वास गर्ने ब्यक्तीहरु हाम्रो समाजमा निकै कम रहेको उनले टिप्पणी गरेका थिए।समाजका अगुवाहरुले नै ठगी धन्धामा लागे पछी दिन प्रतिदिन समाज र ब्यक्ती प्रतिको बिश्वास नियता गुमिदै जाने उनको आरोप रहेका छन्।ठुलो रकमको चपेटामा परेका ठेकेदार सिंहले पत्रकारसंग दुखेसो पोखेका छन्। यता सचिबका अनुसार ठेकेदारले काम चाहिँ गतिलो नै गरेको छ्।उनले पाउने रकम करिब ८ लाख हो त्यो मध्ये पनि केहि रकम ठेकेदारले पाईसकेको उनले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑