• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको मोथियाहीमा २ दिने दङ्गलकुस्ती प्रतियोगिता सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 17, 2022  मा प्रकाशित

Spread the love
      

लहान ५ फाल्गुन। सिरहाको धनगडीमाई नगरपालिका ( ५ मोथियाहीमा २ दिने दङ्गल कुस्ती प्रतियोगिता आज बुधबार सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति तथा संविधान सभा सदस्य सिरहाका सभापति रामचन्द्र यादवले आयोजना गरेको फाल्गुन ३, ४ गते दङ्गल कुस्ती प्रतियोगिता आज सम्पन्न भएको आयोजकले जानाएको छ।

पहिला पहिला निकै लोकप्रिय रहेको हाल लोप हुदै गएको दङ्गलकुस्ती प्रतियोगिता अहिले निकै रोचक मनोरञ्जनात्मक क्षेत्र बन्न पुगेका कुस्ती ।

हिजो मंगलबार दङ्गल कुस्तीलाई उदघाटन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व शिक्षा मन्त्री नेतृ चित्रलेखा यादव , विशिष्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाका सभापति रामचन्द्र यादव , प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी , नेपाली काङ्ग्रेस सिरहा भरका क्षेत्रीय सभापतिहरुको उपस्थितिमा सो दङ्गलकुस्ती प्रतियोगिता समुदघाटन गरिएको थियोे ।
दङ्गलकुस्तीमा नेपाल तथा भारतका चर्चित पहलवानहरुले भाग लिएका थियोे ।

माँ राजदेवी मन्दिरको प्राङ्गणमा आयोजित सो मेला तथा दङ्गल कुस्ती प्रतियोगिता हेर्न सिरहा भरिका स्थानीय युवा, व्यस्क, जेष्ठनागरिक, राजनीतिककर्मी लगातकाको उपस्थितिमा दोस्रो दिन भव्य तरिकाले सो कुस्ती प्रतियोगिता सम्पन्न गरिएको छ।

यो सँगै माँ राजदेवी शोभा कलश यात्रामा हजारौंको सङ्ख्यामा सहभागिता देखिएको थियोे । जसले आशा, मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ।

माँ राजदेवी मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष पुर्णिामा नजिकिएसँगै हजारौं सङ्ख्यामा पुजापाठ गर्नेको सङ्ख्या र स्थानीय तथा ठाउँठाउँबाट भक्तजनको घुईचो लाग्ने गरेको मन्दिरका पुजारी अन्तिलाल चौधरीले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑