• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पूर्ण भ्रष्टाचारमुक्त र शिक्षित गाउँपालिका बनाउने रोशन यादवको सपना

नेपाल पोस्ट दैनिक
    February 13, 2022  मा प्रकाशित

Spread the love
      

लहान १ फाल्गुन । भ्रष्टाचारको अखड़ा बनेको बलान बिहुल गाउँपालिकामा शुन्य प्रतिशतमा झार्नु र शून्य अवस्थामा रहेको बलान बिहुलको शिक्षालाई उत्कृष्ट बनाएरै छोड़ने दावा गर्दा के सांच्चिकै कायापलट हुन्छ रु ३० वर्षिय एक स्थानीय युवक रोशन कुमार यादवको
दावा र रहर रहेको बताईएको छ।

युवक यादवका धारणा अनुसार अबको आउँदो चुनाव यदि मलाई चुनावी माहौलमा निर्वाचित गरे, भने निम्न क्रियाकलापमा सुधार ल्याउने धारणा बोकेका छन् ।

जस्तै (म प्रमुख, मेयर।, अध्यक्ष भए के गर्छु ?
१. शिक्षामा युगान्तकारी परिवर्तन ल्याउँछु, सामुदायिक विद्यालयमानै उत्कृष्ट शिक्षा दिने वातावरण
सत प्रतिशत निर्माण गर्छु र यस क्षेत्रको अझै उत्कृष्टताको लागि बिशेष निगरानी गर्छु ।
२. भ्रष्टाचारलाई शून्य प्रतिशतमा झार्छु।
३. बिशेष गरी पालिकाको कार्यालयलाई २४ घण्टा खुल्ला राख्छु ।
४. कार्यालय समयमा आ(आफ्ना कार्यमा ईमान्दार र वफादार नभएका कर्मचारीलाई बिना(समझौता निष्काशन गर्छु र आफ्ना कार्यप्रति जिम्मेवार तथा ईमान्दारलाई पुरस्कृत गर्छु।
५. अतिक्रमित सार्वजनिक जग्गालाई तत्काल खाली गराई ब्यबस्थित गर्छु।
६. आफ्ना ५ बर्षका हरेक एक दिनलाई अन्तिम दिनको रूपमा मानी देश तथा जनताको हक(हितका लागि कार्य गर्छु।
७. बर्तमान र नयाँ पिढ़ीलाई अनिवार्य शिक्षासँग जोड़ी सत प्रतिशत शिक्षित समाजको संरचना गर्छु।
८. बेरोजगार तथा अशिक्षित युवाहरुलाई चाहिने जति शिपरतालिमरज्ञान प्रदान गरी आफ्नो जीविकोपार्जन र सुखी जीवनयापन गर्न सत प्रतिशत कार्य गर्छु।
९. १० प्रतिशत भन्दा पनि कम रहेको शिक्षामा महिलाको सहभागितालाई बिशेष अध्य्यन गरी ९० प्रतिशत भन्दा माथि पुर्याउने घोषणा गर्दछु।

१०. कृषिमा आधुनिकीकरण गर्छु र किसानको लागि एउटा छुट्टै संस्थाको समेत निर्माण गरी यो क्षेत्रलाई अझै उत्कृष्ट बनाउछु।
११. स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउछु।
१२. उद्योगहरुको स्थापनाको लागि प्रक्रियाहरु अगाडी बढाउँछु र आफ्नै ठाउँमा रोजगारको वातावरण सृजना गर्छु।
१३. देशले मलाई प्रदान गर्ने सम्पूर्ण सुबिधाहरुलाई शिक्षामा लगानी गर्छु र आफु एउटा राष्ट्र(सेवकको रुपमा कार्य गर्छु।
१४. आफु भ्रष्टाचार गरेको तथा भ्रष्टाचारसँग सम्बंधित कुनै कार्य गरेको प्रमाणित भए देशले प्रदान गरेको नेपाली नागरिकको पहिचान स्वरुप नागरिकतालाई समेत त्याग गर्छु र आफ्ना सम्पूर्ण सम्पति देशको नाममा गर्छु र देश निकाला हुन तयार रहन्छु।
१५. नेपाल सरकारले छुटयाईएको बजेट रकमलाई पूर्ण रुपमा पारदर्शी गरी जनताको सामुहिक प्रतिक्रियालाइ एनालिसिस गरेर आवश्यकता(अनुसारको कार्यलाई शून्य प्रतिशत भ्रष्टाचारमा अगाडी बढाउँछु।

१६. डिजिटल गवर्नेंस, जवफदेहिता र पूर्ण पारदर्शी ब्यबस्थाको सुरुवात गरी व्यवहारमा आउने गरी इम्प्लीमेंटेशन गर्छु।
१७. जनताको पहुँचलाई थप प्रभावकारी बनाउन बिधुतीय प्रणालीलाई पूर्ण असरदार बनाउछु।
१८. बिधुत, सड़कलाई प्रमुख प्राथमिकताका साथ राखी पहुँच नभएका ठाउँहरुमा यथाशीघ्र कार्य अगाडी बढ़ाउछु।
१९. खेलकुदमा युवारयुवतीहरुको सहभागिताको लागि एउटा स्टेडियमको निर्माण गर्छु।
२०. माथि उल्लेखित एजेंडाहरुलाई पूरा गर्न गराउन एउटा निश्चित समय (सिमा निर्धारण गर्छु र सोही समय अवधीको भित्र असरदार तथा पारदर्शी तरिकाले कार्य सम्पादन गर्छु।

(काम गर्नको लागि इच्छाशक्ति चाहिन्छ।) सन्दर्भ बलान बिहुल गा.पा.
रोशन कुमार यादव

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑