• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

काव्या अस्पताल – बिरामीसँग बढी रकम लिएका छैनौं, प्राविधिक त्रुटि

नेपाल पोस्ट दैनिक
    February 7, 2022  मा प्रकाशित

Spread the love
      

जनकपुरधाम । काव्या अस्पताल प्रा. लि. ले सामाजिक सञ्जालहरूमा चर्चा चलेको जस्तो बिरामीसँग बढी रकम नलिएको प्रष्ट पारेको छ ।

धनुषाको शहीदनगर नगरपालिकाका एक बिरामीको उपचारको क्रममा काव्या अस्पताल प्रा. लि.मा भर्ना गरिएकोमा डिस्चार्ज गर्ने क्रममा बिलिङ प्रक्रियामा प्राविधिक त्रुटि मात्रै भएको र अस्पताल प्रशासन बिरामीसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको छ ।

गएको मंगलबार साँझ इमर्जेन्सीमा भर्ना भएका बिरामीलाई लिएर आएका व्यक्तिको स्वार्थका कारण नियतवश अस्पतालको बदनाम गराईएको अस्पतालले जनाएको छ । एक्सिडेन्टको केश भएको हुँदा प्रमाणित ल्यावको रिपोर्टलाई मात्रै मान्यता दिने अस्पतालको प्रशासनको निर्णयलाई लिएर बदनाम गराइएको अस्पताल प्रशासनले जनाएको छ ।

के थियो घटना ?

गएको मंगलबार ट्याक्टर दुर्घटनामा परेर घाइते भएका शहीदनगर नगरपालिकाका एक व्यक्तिलाई ट्याक्टर धनी आफैंले बिरामीकै ईच्छा अनुसार काव्या अस्पतालमा भर्ना गर्छन् । भर्नाको प्रक्रिया सकेर सिटी स्क्यान र अन्य अत्यावश्यक परिक्षणको गर्ने क्रममा अस्पतालले सिटी स्क्यान ट्याक्टर धनीकै ईच्छा अनुसार जानकी सिटी सेन्टरबाट गराउँछन् भने अन्य परिक्षणको लागि सरकारले अनुमति प्रदान गरेको ल्याबको रिपोर्टलाई मान्यता दिने बताएपछि विवाद सुरु भएको र नियोजित रूपमा अस्पताललाई बदनाम गर्न खोजिएको अस्पताल प्रशासनको बुझाई छ ।

बिरामी उपचार पश्चात् डिस्चार्ज हुने समयमा बिलिङ प्रक्रियामा बेड चार्ज लेख्न छुटेको र एड्समिसन चार्ज दुई ठाउँमा उल्लेख हुन पुगेको समेत अस्पताल प्रशासनले प्रष्ट पारेको छ । यो सँगै अस्पतालले जारी गरेको बिललाई लिएर कुनै किसिमको समस्या रहेमा अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ ।

काव्या अस्पताल जनकपुरधाम र यस वरपरको क्षेत्रको गुणस्तरीय, सुविधासम्पन्न र अत्याधुनिक अस्पताल हो । बिरगंज पछि मधेस प्रदेशमा न्युरो सर्जरी सेवाको सफल सुरुवात गरेको एकमात्र अस्पताल हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑