• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको भगवानपुरमा विभिन्न पार्टी प्रत्यागरी सयौं जना काङ्ग्रेसमा प्रवेश

नेपाल पोस्ट दैनिक
    February 2, 2022  मा प्रकाशित

Spread the love
      
महेश सिंह सिरहा लहान १९ माघ – स्थानीय चुनाव नजिकै आउँदा सिरहामा नेपाली काङ्ग्रेसका नेताहरुले संगठन बनाउनमा ब्यस्त रहेका छन्।सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति महेश प्रसाद चौधरीको नेतृत्वमा सयौं जनाले एमाले जसपा र एकीकृत सामाजवादी प्रत्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका छन्।

मुक्ति नाथ यादवका नेतृत्वका अटाे चालकहरुको एक समुहले काङ्ग्रेस पार्टी नै गरिब मजदुरहरुको सहयोग सहारा हो भन्दै लहान र ठाढी सडक खण्ड अन्तर्गत चलनले सम्पुर्ण अटो चालकहरुले काङ्ग्रेस पार्टी प्रवेश गरेका छन्।

भगवानपुर गाउँपालिका नेपाली काङ्ग्रेसका नगरपापती सुभाष यादवको अध्यक्षतामा बसेको बैठकले पार्टी प्रवेश गरेको हो। पार्टीको जिल्ला सभापति राम चन्द्र यादव कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो प्रदेश कमिटी सदस्य काङ्ग्रेस नेतृ गुडिया भनिने राजदा खातुन विशिष्ट अतिथि रहनु भएको थियो।

नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति महेश चौधरी,बरिस्ठ काङ्ग्रेस नेता सुर्य नारायण यादव,जिल्ला उपसभापति बिष्णु प्रसाद गुप्ता, प्रदेश सभापति सन्तोष उपाध्याय जिल्ला सदस्य कन्हैया गुप्ता प्रदेश सभा ख का प्रत्यासी देब नाथ यादव लगायतका नेताहरुको उपस्थितमा पार्टी प्रवेश भएका छन्।
उक्त पार्टी प्रवेश कार्यक्रम क्षेत्रीय सभापति महेश प्रसाद चौधरीको नेतृत्वमा भएको आयोजकले जानकारी दिनु भयो।

फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    • पछिल्ला
    • लोकप्रिय
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑