• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा पेनिया नामको स्कुटर लन्च खरिद गर्न ग्राहकको भिड

नेपाल पोस्ट दैनिक
    January 27, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १३ माघ- सिरहाको लहान नगरपालिका ३ स्थित डि.एम.अटो ट्रेडिङ्गमा ईटालियन ब्राण्डको बेनेली कम्पनीको पेनेरिया नाम गरेको स्कुटर लहानमा लन्च भएको छ।

ग्राहकले सबभन्दा बढी मनपराउने र निकै सुबिधा भएको स्कुटर लहानको उपलब्ध हुने भएको डि.एम अटो ट्रेडिङ्ग लहानका संचालक दिनेश कुमार साहले बृहत पत्रकार समेलन गरी स्कुटरको बिशेताहरुको बारेमा चर्चा गरेका थिए।
बजाज सोरुम लहानका संचालक शंकर साहले र डि.एम अटो ट्रेडिङ्गका संचालकले छोपेर राखिएको स्कुटरबाट पर्दा हटाए र सार्बजनिक गरेका थिए।

सिरहाको लहान ३ स्थित २०७८ जेष्ठ १२ गते बेनेली सोरुमको उदघाटन भएको थियो।संचालन भएको मिति देखि हाल सम्ममा १ सय ८ वटा बाईक बिक्री भएको मार्केटिङ म्यानेजर संजिप कुमार मगरले जनाए। बजारमा उक्त कम्पनीको बाईकहरु निकै मार्केट लिएको सोरुमका इन्चार्ज यस चौधरीले बताए।संचालक साहका अनुसार अरु कम्पनीको बाईकहरु भन्दा बेनेली कम्पनीको बाईक र स्कुटर टिकाउ र सस्तो रहेको बताए। बेनेली कम्पनीले ७४ ओटा बिकशीत तथा बिकाशिल देशहरुमा आफ्नो प्रभुत्व स्थापित गर्नमा सफल भएको हो।

उक्त कम्पनीको बाईकहरुमा बोडि र सोकराेड मोटो र बलियो हुने र आराम्दाईक सिट र हयान्डल,गजबको इन्जिन साउन्ड भएको छिटो पिकप समत्ने,अधिकतम् माईलेज,सस्तो मुल्यमा स्पेयर पार्ट र सर्भिसिङ्ग,अनलीमिटेड किमि र २ बर्षको इन्जिन वारेन्टी,अधिकतम इन्जिन आयु भएको बाईक लहानमै उपलब्ध रहेको संचालक दिनेश साहले जानकारी दिनु भयो।सहजै रूपमा एस्पेयर पार्टहरु उपलब्ध हुने म्याकेनिक सनम चौधरी र मिसन चौधरीले जानकारी दिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑