जनकपुरधाम १२ माघ । मधेश प्रदेशमा सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी प्रतिपक्षी गठबन्धनकी रूपा यादवले २७५४ मतभार प्राप्त गरिन् । उर्मिलालाई स्थानीय तहका १५८ प्रतिनिधिले मत दिँदा ६९ प्रदेश सभा सदस्यले मत दिए ।
राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ पर्साकी उर्मिला ६१५६ मतभार ल्याएर विजयी भएकी हुन् ।