• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 13, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पर्यटकीय स्थल हाथि दह विकशित हुँदै

नेपाल पोस्ट दैनिक
    January 11, 2022  मा प्रकाशित

Spread the love
      

लहान २७ पुष । प्राकृतिक सौन्दर्यता सँगै पिकनिक स्थल, बोटिग स्पटसँगै रमणीय दृश्यका कारण सबैको रोजाइमा अहिले हाथिदह हुन पुगेको हो ।

सिरहाको लहान नगरपालिका वडा नं।१५ स्थित उत्तरवर्ती क्षेत्रमा रहेको कोइरालो खोला नमूना सामुदायिक वनभित्र रहेको हाथि दह अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको छ । नयाँ वर्ष होस् वा कुनै चाडपर्व या उत्सव मनाउनै किन नहोस् सबैको रोजाइमा अहिले हाथिदह परेको छ । कारण त्यहाँका सुन्दर शान्त एवम् मनमोहन दृश्य रहेको छ ।

प्रदेश नं।२ सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयमार्फत् डिभिजन वन कार्यालय लहान सिरहाले सिमसार क्षेत्र संरक्षण एवम् पर्यापर्यटनको लागि आर्थिक सहयोग गरेपछि सिरहास्थित हाथि दह पर्यटकीय स्थलको रुपमा विकास भएको छ ।

सिरहाको लागि मात्र नभई अन्य जिल्लाबाट आएका आगन्तुकको लागि पनि रोजाईको विषयमा हाथि दह भएको छ । हाथिदह वरिपरी रहेका चुरेको सौन्दर्यसँगै बोटिंग स्पट, पिकनिक स्थल, विभिन्न खेल मैदान लगायत जंगली जनावरणले उक्त ठाउँको सौन्दर्यता बढाएको छ ।

सिरहाको ठूलो व्यापारिक बजार लहानबाट करिव ४ किलोमिटर उत्तर चुरेसँग जोडिएको हाथि दहमा प्रदेश नं।२ सरकार एवम् संघीय सरकारमार्फत् सिमसार क्षेत्र व्यवस्थापन एवम् पर्यापर्यटनको लागि पटक पटक गरी करिव ६२ लाख ५० हजार रकम प्रदान गरिएको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले उल्लेख गर्नुभयो ।

५६ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वन यस अघि सामुदायिक वनमै सीमित रहेको थियो । प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालय एवम् संघीय सरकारको सशर्त अनुदानबाट आएको रकमबाट डिभिजन वन कार्यालय लहानमार्फत् सहयोग गर्न थालेपछि उक्त स्थान अहिले रमणीय पर्यटकीय एवम् आकर्षणको केन्द्रको रुपमा विकास भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑