• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा सप्ताहब्यापी खेलकुद प्रतियोगिता सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 4, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २० पुष – सिरहाको लहानमा सप्ताहब्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। अतिरिक्त क्रियाकलाप समिति जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानले आयोजना गरेको सप्ताहब्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।

अतिरिक्त क्रियाकलाप समितिका संयोजक नरेन्द्र कुमार चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा सिरहा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य लगन लाल चौधरी रहनु भएको थियो।

प्रमुख अतिथिका अनुसार खेलकुदमा हार कहिले हुदैन भने जुन दिन खेलकुदमा हार महसुस गर्छ भने त्यो दिन नै खेलकुदको जिबन समाप्त हुने छ भने बताए।

बिशिस्ट अतिथिमा ईलाका प्रसासन लहानका प्रमुख कृष्ण बहादुर खडका रहनु भएको थियो खडका अनुसार ब्यक्तीमा बिकास होस भने विभिन्न कला खेल कुदले अनुसासनमा बाध्ने गरेका छन्। बिश्वले खेल कुदलाई मान्यता दिएको छ्। खेलले जिबनमा थप कला प्रदर्शन गरे जिबन भबीस्य उज्वल हुने छ भने बताए ।

क्याम्पस प्रमुख तुल्सी राम पोखरेलका अनुसार विद्यार्थीहरुले काला उजागर गर्ने भएकोले क्याम्पसले खेलकुद् लाई प्राथमिकता दिएको हो।क्याम्पसमा मात्र न भई अन्तर्राष्ट्रिय जगतमा चिनारी गरायो भने क्याम्पसले सहयोग गर्ने छ भने प्रतिबद्धता दिनु भयो। खेलमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद दिनु भयो।

अतिथिहरुमा सहाय क्याम्पस प्रमुख संजय कुमार चौधरी, सजन कुमार साह,डा.अनिल कुमार झा,डा.रामनाथ यादव, ईश्वर देब ठाकुर,राम प्रकाश महतो,गौरी नारायण चौधरी, सुजित चौधरी,सुमन चौधरी,रंजना महतो,सम्झना साह, आनन्द चौहान,

सहाय क्याम्पस प्रमुख संजय कुमार चौधरीका अनुसार आउने दिनमा प्रहरी नेपाली सेना र सहयोग हुने मेडल जस्तो तपाईंहरुको अनुहारमा चम्किलो रहने बताए।

अतिथि गौरी नारायण चौधरीका शिक्षा अध्ययन गर्न स्वास्थ हुनु जरुरी रहेको यो क्याम्पसले देशमा छुट्टै पहिचान दिन सफल हुन् पुगेका छन। देशमा नमुना क्याम्पस भएकोमा हाम्रो लहानबासी लाई गर्भ छ्।

डा.राम नाथ यादवका अनुसार मान्छेहरु ग्रामीण भेगमा हुँदा तेति रोगका सिकार हुँदैन थियो जब मानिसहरु सहरी कारण तिर उन्मुख हुँदा केही ठुल थुला रोजहरु फस्टाएको छ।उक्त रोजको उन्मुख गर्न शारीरिक खेलहरुको बिकास भएको बताए।
खेल समापन समारोहका उद्घोषण जे.एस मुरारका बहुमुखी क्याम्पसका प्रद्य्यापक दिलिप चौधरीले गरेका थिए।

उक्त सप्ताहब्यापी खेल अन्तरगतका खेलहरुमा:
– महिला पुरुष फुटबल खेल
– महिला पुरुष सटफुट खेल
– महिला पुरुष लङ्गजमप
– युवा युवतीको स्लोसाईकल रेस
– १००मिटर युवा युवती दौड प्रतियोगिता
– म्युजिकल चेयर लगायतका खेलहरु भएको थियो।
उक्त खेल पुष १८ गतेदेखि १९ गते सम्म संचालनमा रहेको थियो। उक्त खेल अन्तर क्याम्पस खेलकुद प्रतियोगिता रहेको आयोजकले जानकारी दिनु भयो। क्याम्पसमा अध्ययनरत रहेका कक्षा ११र१२ र ब्याचलर पढ्ने सबै फ्याकेलटीका विद्यार्थीहरुले खेलमा भाग लिएको अतिरिक्त खेलकुद क्रियाकलापका सदस्य प्रा. ईश्वर देब ठाकुरले जानकारी दिनु भयो।
सटफुट थ्रोमा केटी बिजय हुनेमा कक्षा १२ शिक्षा संकाय तर्फ अध्यनरत सुमन चौधरीले प्रथम भएकी छिन। भने ब्याचलरको शिक्षा संकायकी दोश्रो बर्षमा अध्ययरत रहेका प्रतिभा कुमारी चौधरीले दितृय भएकी छिन।ब्याचलरको शिक्षा संकायकि महिमा चौधरीले तेस्रो भएकी छिन।

सय मिटर दौड प्रतियोगितामा केटा तर्फ बिजय हुनेमा
शिबकान्त चौधरी प्रथम सुदिप चौधरी दितृय, नन्द किसोर चौधरी तृतीय भएका छन्।
सोही खेलमा केटी तर्फमा सुमन चौधरी प्रथम,समझना चौधरी दितृय,शिशम चौधरी तृतीय भएकी छिन।

फुटबलमा छात्रा तर्फ ब्याचलरका प्रथम हुनेमा निसा चौधरी सुस्मा चौधरी,ईसा फुलाल,प्रतिभा चौधरी,दिबिमा चौधरी लगायत१५ जानाको एक समुहले प्रथम भएकी छिन।त्यसै गरी पल्सटुका आएसी तर्फका स्नेहा बराल,अर्चना मगर,निरुता रौनियार,आशिका चौधरी,सुस्मा चौधरी,देबी श्रेष्ठ बिजय भएकि छिन।

फुटबल खेलमा एलो जर्सीमा ब्याचलरका विद्यार्थीहरु थियो भने बुल्लु जर्सिमा पल्सटुका म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरु रहेका थिए।भलिबल र एथलेटिक्स तर्फका एमपायरमा राम प्रकाश महतो,ईश्वर देब ठाकुर,दिलिप चौधरी सुजित चौधरी,अमित यादव,रहेका थिए। फुटबल तर्फको एम्पायरमा साझ कुमार आले मगर,अजय न्यौपाने,सन्तोष चौधरी रहेका थिए।

स्टफुट अनतरगतका खेलमा ब्याचलर फोर्थ यीयर्मा अध्ययनरत नवजीवन चौधरीले १०.८ मिटर फालेर प्रथम हुनु भएको थियो भने बिएसी फोर्थ यीयरमा अध्ययनरत रहेका गुणानन्द चौधरीले दृत्य जित हासिल गरेका थिए। पल्सटु म्यानेजमेनट तर्फ आनन्द चौधरीले तेसो स्थान ल्याएका थिए।

स्लोसाईकल रेसमाको केटा तर्फ पुन्यानन्द चौधरी प्रथम,निर्न्जना चौधरी दित्य जयलास कुमार यादव तेस्रो भएका थिए। सोही खेलको केटी तर्फ पुस्तिका चौधरी प्रथम,सुनिता चौधरी दित्य अनुराधा चौधरी तेस्रो स्थान हासिल गरेका आयोजकको तर्फ बाट प्रा. ईश्वर देब ठाकुर प्रा. दिलिप चौधरीले जानकारी दिनु भयो।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑