• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 12, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको प्याब्सन अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा यादव चयन

नेपाल पोस्ट दैनिक
    December 25, 2021  मा प्रकाशित

Spread the love

महेश सिंह सिरहा लहान १० पुष- सिरहाको लहानमा प्याब्सनको ८ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ्।
सिरहाको लहान स्थित सुरु भएको ८ औं अधिबेशनबाट निर्बिरोध जिल्ला अध्यक्षमा उमेश चौधरी निर्वाचित भएका छन्।
प्याब्सनको वरिष्ठ उपाध्यक्षमा उमेश कुमार यादव,उपाध्यक्षमा रिता कुमारी साह,सचिबमा सुरेश साह,कोषा अध्यक्षमा थगेन्द्र योन्जन,सह-सचिबमा सुशील कुमार यादव,सदस्यमा ताराकान्त चौधरी,लगायत ९ सदस्य चयन भएका छन्।

प्याब्सनका पुर्व अध्यक्ष लाल बाबु रायको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा सिरहाको प्रमुख जिल्ला अधिकारी लाल बाबु कवारीले पान्समा बतिबालेर कार्यक्रमको उदघाटन गरेका थिए।

बिशिस्ट अतिथीमा प्याब्सनका सिरहा संस्थापक अध्यक्ष राज कुमार साह,प्रदेश २ का अध्यक्ष मुरारी प्रसाद साह,हिरा बहादुर पान्डे,केन्द्रिय सदस्य श्यामसुन्दर साह केन्द्रिय सदस्य महेश प्रसाद चौधरी,केन्द्रिय सदस्य जागेश्वर प्रसाद साह,राकेश झा,प्रदेश नम्बर २ सल्लाहकार शंकर प्रसाद गुप्ता,लहान उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक अमात्य लगायतका अतिथिहरुको सहभागिता रहेको थियो।
प्रमुख अतिथि लाल बाबु कवारीका अनुसार समाजिक उतरदायीत्व र शुल्कमा सहन गर्न सक्ने बिचमा शुल्क निर्धारण गर्दिनु होला बिधालयमा संस्कृति भेष भुसा र मिथिला सांस्कृतिक ज्ञान् दिन सक्यो भने जिनी बिधालयको पढाई राम्रो हुन्छ भने हामी अपेक्षित छौँ।

अतिथि महेश प्रसाद चौधरीका अनुसार अधिबेशनबाट राम्रो प्रतिनिधि चयन होस भन्दै सुभ कामना व्यक्त गर्नु भयो। कोरोनाको कारणले दुई बर्ष देखि हामी निजि बिधालयहरु अस्त्बेस्त छ। दुईवटा रथका पाङ्रा जस्तो पकै पनि सफल हुने छौ बताए।केन्द्रमा ४५%निजी बिधालयले आर्कक्षण दिने गरेको छ् ।
निजि तथा अवासिय बिधालयहरुलाई सहज रूपमा खोप उपलब्ध हुनुपर्ने बताए।निजि बिधालयहरु ब्यापारी होईन र हामीले समाजका राम्रो संकार हामी समाज सेवी हौ र हामीले एउटा नयाँ समाज निर्माण गर्न चाहन्छु।

निजि बिधालयहरुको संरक्षण र सम्बद्धन गर्न प्याब्सनको जन्म भएको छ।अदिबेशन सर्वसहमत बाट होस भन्ने बताए। हामी निजि बिधालय सेवा मुलक ब्यबसायी हो।अशोक अमात्य का अनुसार : संगठन चलाउन सचिवालय बलियो हुनुपर्छ,शिक्षामा गुणस्तरीयता ल्याउनु राम्रो हो, समाजमा संस्कारको बिकास हुनु जरुरी रहेको बताए।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
  • जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    • पछिल्ला
    • लोकप्रिय
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑