• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जसपा नेता गुप्ताद्धारा घरमै भब्य सुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

नेपाल पोस्ट दैनिक
    October 31, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १४ कार्तिक-पर्व तिहार नज्दिकै आउँदा राजनीतिदलहरुले धमाधम कार्यक्रमहरुको आयोजना गर्न थालेका छन्।विभिन्न राजनीतिदलहरुले आफनो सहकर्मी साथीहरूसंग एक आपसमा सुभकाना आदानप्रदान गर्न कार्यमहरुको आयोजना गर्न लागेका छन्।

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालीकामा जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा वरिष्ठ नेता राज कुमार राजु गुप्ताले आफनै जन्म स्थान लक्ष्मीपुर पतारीमा भब्य सुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका थिए।

सुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमको अध्यक्ष तथा जसपा नेपालका क्षेत्री अध्यक्ष परीयाग लाल यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएका थिए। सभा अध्यक्ष यादव मधेस प्रदेश समितिको कमिटी सदस्य समेत रहेका हुन्। यादवका अनुसार नेपालमा काङ्ग्रेस कम्युनिस्ट तानाशाहीको पार्टी हुन पुगेका नेता यादवले चर्चा गरेका थिए।

कार्यक्रममा वडा अध्यक्ष हनुमान मण्डलले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथिमा जसपा नेपालका केन्द्रिय सदस्य तथा बरिस्ठ नेता राज कुमार राजु गुप्ता रहनु भएको थियो। प्रमुख अतिथि गुप्ताका अनुसार जसपा नेपालका साता गाउँपालिकामा कसरी कायम रहन्छ भने कुरामा जोड दिदै आफनो आफ्नो चुनावी हार जनताको बिकासबाधक भएको मंचमै ग्रजिएका थिए।आफनो हार स्थानीय जनताको हार भएको भन्दै बिकासमा गतिनलिएको प्रष्ट पारेका थिए।

गाउँपालीका अध्यक्ष रामबलब साहले विशिष्ट अतिथि रहनु भएको थियो। समाज सेबी दिनेश यादवका अनुसार जून समिधान को नियमा छौं त्यो जनमुखी प्रत्याभूति गर्न चाहन्छौ । युवा नेता दिपेन्द्र यादवका अनुसार यस्तो कार्यक्रम प्रत्येक बर्ष हुनुपर्ने बताए।२२जिल्ला मध्ये ८ वाटा जिल्ला मात्र पाएको दुर्भाग्य भएको हो।नागरिकताको बिश्यमा यो संबिधानमा तह अधिकार नरहेको बताए।देशमा कम्युनिस्टको सरकार तानाशाहीको सरकार रहेको बताए।

जनताको अधिकार दिने पार्टी जसपा पार्टी हो बताए । नेतृ ललिता दासकी अनुसार जसपा पार्टीलाई चुनावमा जिताउनु जरुरी रहेको बताए।तानाशाही पार्टीलाई मधेसबाट लखेटेर भागाउनु पर्ने अवाज उठाएका थिए।

जसपा लहान नगर अध्यक्ष दिनेश महतोका अनुसार आफूहरु चुनावको मुखमा आएको छु शक्ति पीठहरुको कारण आउने चुनावमा शक्ति प्रदान होस भने भगवान संग प्रार्थना गर्नु भयो।

दिश्वर गुप्ताका अनुसार एतिहासिक जगहमा संरक्षणका कुरा समाज बादका कुरामा जोड दिनु भयो। गाउँ पालिकामा रामबलबका सरकार रहेको बताए।

शखुवानानन्कारकट्टी जसपा अध्यक्ष सत्यलाल यादबका अनुसार अगामी चुनावमा घर घरमा पर्चार गर्दै काङ्ग्रेस नाता प्रदीप ग्रीरीलाई स्वागत गर्न जनसमुदायको स्वागत मालाको फुल सुखी सखेको टिप्पणी गर्नु भयो।

जसपा नेता राज कुमार गुप्ता राजु लाई यो क्षेत्रबाट जिताएर पठाउनु हुन्छ भने उक्त क्षेत्रको बिकासमा गति हुने बताउनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑