• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 25, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

२ नम्बर प्रदेशमा घुमुवा आतंक : भिस्वा नाकामा महिलाहरु गरे घुमुवाहरुलाई रामधुलाई

नेपाल पोस्ट दैनिक
    October 28, 2021  मा प्रकाशित

Spread the love
      

विरगञ्ज १२ कार्तिक । वीरगंज सशस्त्र प्रहरी बल २ नम्बर प्रदेशले हेडक्वाटरको निर्देशन विपरीत घुमुवा परिचालन गरि तस्करीको लाईन वाट रकम असुली गरेको खुलेको छ।

सशस्त्र प्रहरी बल २ प्रदेशवाट हेडक्वारको निर्देशन विपरीत परिचालन गरेको टोलीले पर्सा जिल्लाको नामुदत भैसी तस्कर संग खर्चको लागि महादेव यादववाट खर्चको लागि २०००० र त्यसैगरि प्रसौनी नाकावाट काम गरने अलिवाट ३००००,श्रिसिया नाकावाट हरिन्द्र वाट १६००० हजार , भन्सार नाकावाट मुख्तार वाट १५००० त्यसैगरि बाराको बलिरामपुर नाका भई काम गरने सुरेन्द्र संग २५००० , वाराको छतवा नाका भई काम गरने खेना यादव वाट ३० हजार , सरोज श्रिवास्तववाट २० हजार रुपैया र वीरगंजको एक होटमा पार्टी तस्कर संग खाएको भिडियो हामि संग सुरक्षित छ ।

त्यसै गरि प्रदेश नम्बर २ का बिभिन्न जिल्लाका नाकाहरुवाट मोटो रकम असुली गरेको नाम नछाप्रने सर्तमा एक अधिकारीले बताएका छन्।

२ नम्बर प्रदेश भरिको घुमुवाको जिम्मा सप्रबह राजुबहादुर तमाङ्गले दिएको छ भन्ने २ नम्बर प्रदेशमै १२ जनालाई घुमुवा परिचालन गरेको छ।

त्यसै गरि प्रदेश २ का घुमुवामा असई रामकेवल यादव पटकपटक बिवादित रहेका सप्रह घुमुवा बशिष्ट पटेक र सप्रस सुर्दाशन बैठा , सप्रबह अशोक सोनार सप्रबह राजिव यादव सप्रह अात्मा राम पटेल , रोशन मिश्रा सहितका यि घुमुवाहरुले २ नम्बर प्रदेशभरि वाट मोटो रकमको नजराना बुझि तस्करीको लाईन दिई आतंक मच्चाएका छन्।

हिजो राति सशस्त्र प्रहरी बल २ प्रदेशवाट खटिएको सदा पोसाकका घुमुवा बिवादित रहेका सप्रह बशिष्ट पटेल , सप्रसह सुर्दाशन बैठा , असई रामकेवल यादव, रोशन मिश्राले नेपालको सिमानाका भई भारतमा प्रवेश गरि भारतवाट अाईमाईहरुले दिपावली तथा छठ पर्बको सामानहरु खरिद गरि ल्याउदै गरेका अाईमाईहरलाई उनिहरु रुकी पैसा मागेपछि महिलाहरुको समुहले चप्पल , जुत्ताले कुटि कुटि अपमानित गरेकि छिन् ।

डिअाईजी गणेश ठाडा मगरमा नम्वरमा सम्पर्क गर्दा उहाँ सम्पर्कमा अाउनु भएन। यस्ता गतिविधि तर्फ समयमै सम्बन्धित निकायको ध्यान जान यति अावशयक देखिएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑