• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पर्सा प्रहरीद्वारा लैङ्गगिक हिंसा नियन्त्रणको लागि सचेतनामुलुक कार्यक्रम समपन्न

नेपाल पोस्ट दैनिक
    October 25, 2021  मा प्रकाशित

Spread the love
      

वीरगंज ८  कार्तिक । पर्सा प्रहरीले समुदाय प्रहरी साझेदारी अन्तर्गत सखुवा प्रसौनी गाऊपालिकाको पचगावामा बालविवाह , दाईजोप्रथा र घरेलु हिंसा नियन्त्रणको लागि स्टेज नाटकको माध्यमले विभिन्न समस्याहरुको प्रदर्शन गरि जनचेतना कार्यक्रम समपन्न गरेको छ।

नेपालको तराई भेगमा रहेका अधिकासं जिल्लाहरु समाजमा बाल विवाह, दाइजो प्रथा, लागूऔषध दुव्र्यसन, मादक पदार्थ सेवनजस्ता सामाजिक अपराधका घटना बढदै गएको हो ।

यस्ता घटनटहरु समयमै प्रहरीलाई खबर नगरी जटिल समस्या भइसकेपछि मात्रै प्रहरी कार्यालय पुग्छन् । सकेसम्म घटनालाई गाउँघरमै ढाकछोप गर्न खोजिन्छ ।

कतिपय घटनाका अपराधीहरु कानूनी दायरामा आएका छन् भने कतिपय त प्रमाणको अभावमा खुलेआम घुमिरहेका पनि छन् । अपराध भएपछि मात्रै होइन, आपराधिक घटना घट्न लागेको संकेत पाउने बित्तिकै प्रहरीलाई जानकारी गराउनुपर्छ भन्ने सन्देश दिनको लागि समुदाय प्रहरी साझेदारी र सखुवा प्रसौनी गाऊपालिकाको सहयोग र जिल्ला स्तरीय लैङ्गगिक हिंसा नियन्त्रण र पर्सा प्रहरीको सहकार्यमा विभिन्न अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएका हो।

त्यसै गरि कार्यक्रमका प्रमुख अथिती रहनुभएका पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले लैङगिक हिंसा नियन्त्रणको लागि २० बर्ष भन्दा कम उमेरको बालबालिकालाई बिवाह गर्ने गेरकानुनी अपराध हो ।

सविधानले बनाएको कानुन बिमोजिम २० बर्ष भन्दा माथिका युवा अथवा युवतीको बिवाह गर्नु अाग्रह गर्नु भयो।त्यसै गरि हाम्रो समाजमा बाल विवाह, दाइजो प्रथा, लागूपदार्थ दुर्व्यसन, कमै उमेरमा हुने भागी विवाहजस्ता गतिविधिले समाजमा अपराध बढदै गए बताउनुभयो ।

यस्ता गतिविधि नगर्ने अाग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले कमै उमेरमा भागेर विवाह नगर्न किशोर किशोरीहरुसँग आग्रह गरे ।

सो कार्यक्रमको अध्यक्षता सखुवा प्रसौनी गाऊपालिका प्रमुख प्रदेप जयसवाल गर्नुभएको थियो।भन्ने कार्यक्रममा बिशिस्ट अथिती नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , उप- प्रमुख फुलमती देबी , समाजिक अभियन्ता डा सुष्मा तिवारी , डा महेश सिह धामी ,दिलिप कार्की , प्रहरी नायब उपरीक्षक पहलाद कार्की , मानवअधिकारकर्मी , संचारकर्मी , बिधार्थीहरु लगाएतको सहभागिता थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑