• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

काङ्ग्रेसमा आपसी दोन्दका कारण उपलब्धि नभएको हो नेता तनुक लाल यादव

नेपाल पोस्ट दैनिक
    October 17, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ३१ असोज- सिरहाको सखुवानानकारकट्टी गापा ३ मा नेपाली काङ्ग्रेसको चिया पान समारोह कार्यक्रम सम्पन्न भएको छ्। स्थानीय जन निर्वाचित वाडा सदस्य सोने लाल चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे। नेपाली काङ्ग्रेसका बरिस्ठ नेता तथा महासमिति सदस्य सुर्य नारायण यादवले प्रमुख अतिथि रहनु भएको थियो।

प्रमुख अतिथि यादवका अनुसार नेपाली काङ्ग्रेसले नै देशमा रुपान्तरण ल्याउँछन् र देश बिकास गर्ने शक्तिको रूपमा रहेको दाबी गरेका छन्। बिशिस्ट अतिथिमा देबनाथ यादव,पुर्व सभापति देब नारायण यादव,सिरहा क्षेत्र नम्बर १ का क्षेत्री सदस्य तथा सखुवानानकारकट्टी वडा २ का प्रत्यासी,तनुक लाल यादव, नेपाल विद्यार्थी संघका निबर्तमान केन्द्रिय सदस्य संजय कुमार यादव,अतिथिहरुमा नेता गौरी नारायण चौधरी,युवा नेता गोपाल कृष्ण यादव,नेबी संघ सिरहाको पर्बक्ता तथा युवा नेता पपु यादव,लगायतका विद्यार्थी नेताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रम युवा गोपाल कृष्ण यादवले आयोजना गरेका थिए। यादव राजनितीमा निकै चर्चा बटुलेका छन्। पब्लिक एम्स लहानका संचालक पशुपति चौधरी ,फुटबल प्रशिक्षक श्याम सिंह,शिक्षक संघका सदस्य रामध्यान यादव, नेपाल शिक्षक संघ लहान नगरपालीका कार्यसमिति सचिब भोगेन्द्र प्रसाद यादव,प्रमोद यादव,बैजनाथ यादव,बिरिन देब यादव,सकिय नेता बिरेन्द्र यादव,शिक्षक राम चन्द्र यादव,युवा नेता अन्जित यादव लगायतका ब्यक्तीहरुले सुभ कामना मन्तब्य राखेका थिए।

कार्यक्रममा शिक्षक राम ध्यान यादवले स्वागत मनतब्य राख्दै पार्टीको अगाडि बढाउन काङ्ग्रेस कार्यकर्ता हरुको अहम् भुमिका रहेको बताए। काङ्ग्रेस समाज बादको पार्टी रहेको उनले जोड दिनु भयो। ने.बी. संघका केन्द्र सदस्य संजय यादवका अनुसार काङ्ग्रेस पार्टी कसैको ब्यक्तीगत होईन काङ्ग्रेस पार्टी समुन्द्र हो भन्दै एमाले पार्टी अस्ताउदो सुर्य हो अब एमाले पार्टी अस्ताईसके नेपालमा काममै न रहेको बताए । काङ्ग्रेसको देब नारायण यादव गाउँपा अध्यक्षको उमेदबार समेत रहेको थियो उक्त ब्यक्तीले पार्टी हकहितको लागि निकै योगदान रहेको बताए। प्रमोद यादवका अनुसार काङ्ग्रेस कहिले नेपाली काङ्ग्रेस कम्जोर नरहेको बताए।

काङ्ग्रेसमा आपसी दोन्द भएको कारण उपलब्धि न भएको बताए । उक्त कार्यक्रमको संचालन युवा नेता सुरेश कुमार गुप्ताले गरेको नेपाल विद्यार्थी संघका सिरहा जिल्ला प्रबक्ता पपु यादवले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
  • डा. संगीताको मात्र होइन कुलमान विरूद्ध पनि उजुरी छ अख्तियारमा
  • जसपा नेपाल द्वारा भुमि विधेयक बिरुद्ध लहानमा बृहत् रयाली प्रदर्शन
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑