• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान नगरपालिकामा योजनाबद्ध तरीकाबाट भ्रष्टाचार भएको चारदलिय राजनैतिक गठबन्धनको आरोप

नेपाल पोस्ट दैनिक
    September 23, 2021  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ६ असोज । लहान नगरपालिकामा योजनाबद्ध तरीकाबाट भ्रष्टाचार भइको आरोप लगाईइकोृछ । जनता समाजवादी पार्टी, नेपाली काँग्रेस, नेकपा माओवादी र एस समाजवादीका प्रतिनिधिहरुको चारदलिय राजनैतितक गठबन्धनले यस्तो आरोप लगाएको छ ।
मेयर मुनि साह र अधिकृत भुसालको मिलोमतोमा लहान नगरपालिकाभित्र भौतिक निर्माण कार्यमा व्यापक अनियमिता गरेको चार दलीय गठबन्धनले यसको विरोधमा सडक तताउँने तयारीमा जुटेको छ । गठबन्धनले संयुक्त रुपमा बिज्ञप्ती जारी गरि मेयर साह र अधिकृत भुसालको विरोध गर्दै वडा बजेटमा गरिएको विभेदप्रति नगरस्तरीय जागरण अभियान चलाउँने नेपाली काँग्रेसका नगर अध्यक्ष सुनिल महतोले आक्रोश पोखे । जारी बिज्ञप्ती अनुसार अधिकृत भुसालले विगत २ वर्षदेखि नगरपालिकामा नागरिक प्रति उत्तरदायी नभई व्यापक भ्रष्टाचार तथा चरम अनियमितता गरिरहेको छ ।

कर्मचारी कुनै पक्ष विपक्षमा नलागी कानुन अनुसार कार्य गर्नुपर्नेमा भुसालले एकलौटी , एकपक्षीय किसिमले मेयरको गोटी बनेर गैरकानुनी कार्यहरु गरेको उल्लेख छ । उच्च आदालतको फैसलाविरुद्ध शिक्षकहरुको सरुवा गरेको, नेकपा एमाले बाहेक अरु राजनैतिक दलबाट निर्वाचित वडा अध्यक्षहरुलाई असमान बजेट विनियोजन गरेको, विनियोजित बजेटबाट पीडित वडा अध्यक्षहरुले संचालन गर्न खोजेको विकास निर्माण काममा पनि मेयरको ईसारामा अधिकृत भुसालले अवरोध सृजना गरेको आरोप छ । मेयर साहले आसेपासेलाई करारमा न्यूक्ति दिएर लठैत तयारी गरेको आरोप छ । विभिन्न नदीजन्य पदार्थ निकासी गरि चाईनिज कम्पनीलाई न्यून मुल्यमा बेचेको र त्यसबाट आफू पनि र मेयरलाई समेत कमिसन बाडेको आरोप छ । जनता समाजवादी पार्टीका वैद्यनाथ साहले भौतिक निर्माणमा आफ्ना घरपरिवारका कम्पनी र उपभोक्तालाई प्रयोग गरि व्यापक अनियमिता गरेको आरोप छ । एस समाजवादीका विनोद साहले अधिकृत भुसाल र मेयर साहको मिलोमतोमा लोकमार्गमा अवरोध खडा गरिएको छ । जो कानुन विपरित अवरोध राखेर जवर्जस्ती सवारीसाधनलाई बसपार्कमा छिराएर पैसा असुली गरिरहेको छ ।

पुरानो बसपार्क रहेपनि कमिशनको लागि थप बसपार्क बनाएर नगरपालिकाको तहसनहस पारिरहेको साहको आरोप छ । नेकपा माओवादीका विजय गुप्ताले यस्ता भ्रष्ट मेयर र अधिकृतविरुद्ध अब सडक तताउँनुपर्ने बताए । उता, नेपाली काँग्रेसका क्षेत्र १ का क्षेत्रीय सभापति अक्षमितलाल चौधरीले यस्ता भ्रष्ट मेयरलाई अब बीच सडकमा नँगानाचा गराउँनुपर्छ । सडकदेखि अख्तियारसम्म नँग्याउँनुपर्ने बताए । असोज ५ गते गरिएको चार दलीय पत्रकार सम्मेलनमा मेयर मुनी साहले सार्वजनिक जग्गा कब्जा गरी दलित गरिब तथा सुकुम्वासीलाई दुख दिइरहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑