• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जसपा प्रवास प्रदेश समिति द्वारा संगठन सुदृढीकरण तथा जनजागरण कार्यक्रम सप्पन्न

नेपाल पोस्ट दैनिक
    September 13, 2021  मा प्रकाशित

Spread the love
      

रामएकवाल राम दोहा – जनता समाजवादी पार्टी नेपालको प्रवास विशेष प्रदेश समितिले आयोजना गरेको संगठनका सुदृढीकरण तथा जनजागरण (सुज) अभियान तथा अभिमुखिकरण कार्यक्रम भर्चुअल माध्यम बाट आईतवार सप्पन्न भएको छ।

काठमाडौ स्थिति होटेल त्रिवेणी फुडलायान्डमा दिप प्रजवलन गरि राष्ट्रिय गान सहित ज्ञात अज्ञात सहिदहरु प्रती १ मिनेट मौन धारण गरि कार्यक्रम सुरुवात गरेको थियो। उक्त कार्यक्रम प्रवास विशेष समितिका अध्यक्ष लन्डनबाट श्री धनबहादुर गुरुङको सभापतित्वमा भएको थियोे भने जसपाका शिर्ष नेता एव पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथी रहनु भएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले संघीय गणतन्त्र र समावेशीकरण सहित आन्दोलनका उपलब्धिहरुको रक्षा जसपाले मात्र गर्न सक्ने दाबी गर्दै उनले अगामी निर्वाचनमा जसपा बलियो बैकल्पिक शक्तिको रुपमा उदय हुने विश्वास व्यक्त गरे।

कार्यक्रमको विशिष्ट अतिथि एव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ,महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन।ओली – ठाकुर समुह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेको उनीहरु सत्ताच्युत भएर जनतामा नाङ्गिएको टिप्पणी गरे।

कार्यक्रममा जसपाका शिर्ष नेता अशोक राई ,राजेन्द्र श्रेष्ठ ,महेन्द्र राय यादव , प्रवास इन्चार्ज तथा केन्द्रिय सदस्य आङ काजी शेर्पा ,शुशिला श्रेष्ठ आमन्त्रित रहेका थिए । सुज अभियानका संयोजक इजरायलबाट सुन्दर सिंह लामा बाट अभियान बारे जानकारी गराइएको थियो भने , नेपाल मा व्यवस्थापन सम्बन्धि को जिम्मा प्रबिप्र समिति उपाध्यक्ष पार्वती थापा मगर (अमेरिका) सहित को बाक्लो उपस्थिति भने प्रत्यक्ष रुपमा होटेल इन्द्रेणी मा रहेको थियो तथा प्रवास का १८ देशमा रहेका नेपाली समाजका अध्यक्ष ज्यूहरु, प्रतिनिधि ज्यु हरु, तथा प्रबिप्र समितिका पदाधिकारी, प्रतिनिधि ज्यु हरुको प्रत्यक्ष तथा भर्चुअल मा भारि उपस्थिति रहेको थियो , प्रशिक्षण विभागका संयोजक देर राज गुरुङ ले आफ्नो शुभकामाना सहित को मन्तब्य राखेका थिए भने त्यसै गरि प्रवास बिशेष प्रदेश समिति का केन्द्रिय सदस्य , इन्चार्ज , सह इन्चार्ज हरु , सल्लाहकारहरु र संघिय परिषद सदस्य हरुको भर्चुअल तथा स्थानिय स्तर मा निकै उत्साहपूर्ण रहेको थियो ।

पार्टी सुदृढीकरण, संगठन विस्तार एव जनजागरण (सुज) अभियानमा आईतवार भर्चुअल ( जुम) मार्फत प्रवास विशेष समितिद्वरा आयोजित सप्पन्न कार्यक्रमको उदघोषक प्रवास विशेष समिती हङकङका सचीव मनोज गौतम ले संचालन गरेका थिए भने , कतारबाटसचिव मनिष यादव ले सह संचालन तथा मोनिटरिङ्ग गरेका थिए त्यसैगरी दुबईबाट म्यानुट राख्ने जिम्मा सचिव प्रमोद श्रेष्ठ ले गरिरहेका थिए । कार्यक्रम को अन्त्यतिर धन्यवाद ज्ञापन पार्वती थापा मगर ले गरेका थिए भने कार्यक्रम समापन प्रबिप्र समितिका अध्यक्ष धन गुरुङ ले गरेका थिए ।

निकै नै उत्साहपूर्ण तरिका बाट विश्व भर का जसपा शुभचिन्तक अभियन्ता तथा प्रबिप्र समिति र नेपालि समाज हरुका प्रतिनिधि हरुको उपस्थिति रहेको र प्रवास प्रदेश समिति द्वारा गरिएको कार्यक्रम समग्र मा प्रबिप्रस ले आयोजना गरेका थिए भने प्रबिप्र समिति अन्तर्गत विश्व भरका १८ भन्दा बढि देश हरुमा नेपालि समाजहरु जोडिएर रहेका छन् भन्ने समेत जानकारी जसपा प्रबिप्र समिति का सचिव एवं नेपाली समाज कतार का इन्चार्ज मनिष यादव ले बताउनु भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑