• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

देशमा राजनीतिक उतार चठावसँगै आम जनताको जीवन अस्तव्यस्त

नेपाल पोस्ट दैनिक
    February 5, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार सिरहा लहान / २३ माघ। नेपाली जनतामा आशा भरोसा टुटेको छ। पटकपटक प्रतिगमनको शिकर बनिरहेका जनता सडकमा विकासको चाहना बनिरहेका जनता सडकमा विकासको चाहना होइन बरु शान्तिको कामना गर्दै आएका छन।

हिजो जङ्गलबाट उदाएका माअोवादी शिकार बनेका जनता आज उनै कम्युनिष्ट सरकारको चंगुलमा होमिएका छन। जनता प्रतिगमन सच्याउन माग गर्दै आएका छन तर प्रधानमन्त्री केपी शर्मा अोलीले असंवैधानिक तवरले विघटन गरेको प्रतिगमन सच्याउन मानेका छैन । विडम्बना कुर्सीको लागि लडने नेता भनाउँदाहरु आज उनै जनताको दैनिकीमा दिवाल बनी खडा भएको छ।

ज्ञानेन्द्र शाह हटाउन पनि सडक आन्दोलन गरिरहेका जनताको छातीमा गोली लागेको घाउ निको नभएको अवस्थामा फरकफरक किसिमको आन्दोलन सुरुवात गर्ने नेताहरु देशमा भयो । एउटा कम्युनिष्ट सडकमा आन्दोलन गरिरहेका छन भने अर्को लाठी चार्ज गर्न तयार छन भने लोकतन्त्र कहाँसम्म ? मधेश आन्दोलनमा मारिएका सहिदलाई सहिद घोषणा गर्न नसक्ने माधवकुमार नेपाल जस्ले हारेर पनि प्रधानमन्त्रीको पदको आशा गर्ने प्रचण्ड यतिबेला पुन मातृका प्रसाद यादव र रामचन्द्र झालाई उही मधेशी भुमिका रकताम्य परिरहेका छन। के तिनिहरुले मधेशका समस्या समाधान गर्न तयार होला त? समस्या आएपछि मधेश आउने नेताहरु आन्दोलन सफल भएपछि मधेशलाई बिर्सने पापी नेताका पछि मधेशी जनता कहिलेसम्म लागिरहने ? वास्तवमा भन्दा नेपालमा कम्युनिष्टहरुको जरुरी छैन।

देश हाक्न लागि नेपाली काङ्ग्रेस उपयुक्त ठानिन्छ । निर्दयी सरकारको रुपमा परिचित के पी शर्मा अोलीले सडकमा आर्मी घुमाउन संकटकालको घोषणा गरिएको अनुभव नेपाली जनताले महसुस गरेका छन। यदि विचार विमर्श गरिएन भने देशमा अराजकतिर बढने देखिन्छ । त्यसैले बेलामा होस्यार हुन जरुरी देखिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑