विसुन देव सरदार सिरहा लहान , ८ माघ। नेपाल कम्युनिस्ट पार्टी ( ने. क. पा.) एमाले क्षेत्र न. ४ को क्षेत्रिय कार्यकर्ता भेटघाट तथा प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
सप्तरीको कल्याणपुर बजार पर्ने साह अतिथि सदनमा बुधबार सम्पन्न भएका थिए। दिनेश्वर यादव अध्यक्षता तथा प्रमुख अतिथि शुमनराज प्याकुरेल तथा नेकपा कार्यकर्ता उपस्थितमा भएका थिए।
कार्यक्रममा ८ गते युवा कार्यक्रम ्रयाली तथा १३ गते आम सभाका लागि छलफल गरिने । कार्यक्रममा अध्यक्षता दिनेश्वर यादव , प्रमुख अतिथि शुमनराज प्याकुरेल , लगायतकाले मन्तव्य राखेको मो. अयुव रैनले बताए ।