विसुन देव सरदार सिरहा लहान , ८ माघ। मोरङको जिल्लाको सदरमुकाम रङ्गेलीमा जनता समाजवादी पार्टी नेपाल द्वारा विरोध सभा बुधबार सम्पन्न भएको छ।
जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी सदस्य एवंम पुर्व रक्षामन्त्री शरतसिंह भण्डारी प्रमुख अतिथ्व तथा नेता कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएका थिए।
सरकारको असंवैधानिक , अलोकतान्त्रिक र प्रगतिगमनको विरुद्धमा विरोध सभा आआफ्नो मन्तव्य विचार राखेका थिए। यो सँगै श्याम सरदारले पनि आफ्नो छोटो मीठो मन्तव्य राखेको श्याम सरदारले बताए ।