विसुन देव सरदार सिरहा लहान , ६ माघ। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ एकतानगर बस्ने ४ वर्ष कि भावना बि. क विद्यालय गएका बेला हराएकी थिइन ।
सोमबार साँझ ४ वजे टिकापुरबाट खटिएका प्रहरील टोलीले खोजतलास गरी निजकी आमा मिना बि. क लाई बुझाएको प्रहरी निरीक्षक निराजन सुनारले जनाए । सेवा नै धर्म हो।