• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रदेश २ सरकारले पनि राष्ट्रिय बलिदानी दिवस जनकपुरधाममा मनाइयो।

नेपाल पोस्ट दैनिक
    January 20, 2021  मा प्रकाशित

Spread the love
      
प्रदेश २ सरकारले पनि राष्ट्रिय बलिदानी दिवस जनकपुरधाममा मनाइयो। विसुन देव सरदार सिरहा लहान , ५ माघ। प्रदेश न. २ सरकारले पनि राष्ट्रिय बलिदानी दिवस जनकपुरधाममा मनाइएको छ। आज माघ ५ अर्थात १४ औं राष्ट्रिय बलिदानी दिवस यस अवसरमा ठाउँ ठाउँमा आज सहिद रमेश महतो लगायत मधेस जनविरोध तथा बलिदानी १४ औं वर्षको अवसरमा रमेश महतो लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिद प्रति हार्दिक श्रद्धाञ्जली तथा नमन्न गरेको छ। बलिदानी अवसरमा प्रमुख अतिथि जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो ।
विशिष्ट अतिथि जसपा नेपालका अनिल झा , विशिष्ट अतिथि प्रदेश न. २ का मुख्य मन्त्री मो. लाल बावु राउत , भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल , आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव , सामाजिक विकास मन्त्री नवल किशोर साह , मन्त्री राम नरेश राय यादव , उधोग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश कुमार मण्डल लगायत जसपा नेता , कार्यकर्ता तथा जन समुदायहरु सहभागितामा सम्पन्न भएको छ।
उधोग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश कुमार मण्डलले भने सहिदको सपना साकार पार्न र देखाएको बाटोमा हिड्ने प्रतिवद्धता भनेका छन।
 
फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑