• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 17, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जोगवनी भन्सार नाकाबाट अवैध चोरी छलीका मालसामान बरामद

नेपाल पोस्ट दैनिक
    January 20, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार सिरहा लहान , ७ माघ । जिल्ला प्रहरी कार्यालय मोरङको विराटनगर महानगरपालिका बाट माघ २ गते करिब १:०० बजे खटिएका प्रहरी विराटनगर महानगरपालिका वडा नम्बर ११ स्थित महेन्द्र चौक नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा चोरी छली पैठारी गरी बेबारिसे अवस्थामा छाडिएको अन्दाजी ४२ हजार वरावरको विभिन्न लत्ताकपडा तथा विभिन्न मोटरसाइकलमा प्रयोग हुने समान फेला बरामद गरी आवश्यक कार्वाहीको लागि मुल भन्सार रानी विराटनगरमा बुझाएका छन।

बरामद सामानहरु लेडिज टप कुर्ती ५५ पिस , मोजा ४९ जोर , लेडिज कुर्ती सुरुवाल सेट ३२ पिस , भेस्ट ६ पिस , जामा २ पिसठुलो , प्लास्टिक झोला ४ बोरा १०० पिस , साथै माघ ३ गते ७:१५ वजे मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १४ स्थित जतुरा नजिक भारतको जोगवनीवाट नेपाल तर्फ अवैध रुपमा भन्सार चोरीछली पैठारी गरी विभिन्न किसिमका खाद्यान्न सामाग्री वेवारिसे अवस्थामा छाडिएको करिब १९ हजार भन्दाबढीको मालसामान जिल्ला प्रहरी कार्यालय मोरङ बाट खटिएका प्रहरी टोली वेवारिसे अवस्थामा फेला गरी आवश्यक कार्वाहीका लागि मुल भन्सार कनर कार्यालय रानी विराटनगरमा बुझाएका छन

पापड ११ प्याकेट , पानी पुरी ६ के.जी. , रसगुल्ला ११ वट्टा , ह्याप्पी डेन्ट चकलेट ३ प्याकेट , ४ वट्टा विभिन्न ब्राण्डका मसाला १३ पिस ३ के.जी. , काजु २ के. जी. , भुजिया ११ प्याकेट ५ के. जी. जेल पेन २ वट्टा रिफिल , लोटस ५ वटा , सरफ ५ के. जी. , रेडबुल २० पिस , चिनी ४० के. जी. , विभिन्न व्राण्डका चकलेट ३ प्याकेट , किसमिस ३ के. जी. , चामल बोरा २ , सुर्ती २ बोरा ३६ प्याकेट लगायतका मालसामान वरामद गरी मुल भन्सार विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बहादुर राईले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    • पछिल्ला
    • लोकप्रिय
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑