• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भारतको तुलसियापुर चोकमा लाइफ लाइन हास्पिटलको उद्धघाटन

नेपाल पोस्ट दैनिक
    January 20, 2021  मा प्रकाशित

Spread the love
      
कृष्णनगर, कपिलवस्तु, मंसिर, २० – 
छिमेकी राष्ट्र भारत उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको तुलसियापुर चोकमा सांसद जगदम्बिका पाल द्वारा लाइफ लाइन हास्पिटलको उद्धघाटन भएको छ l
बढ्नी रोड , तुलसियापुर ( सिद्धार्थनगर) मा उद्घाटन भएको उक्त हास्पिटलमा हर्निया, हाइड्रोसिल, अपेन्डिकस, नार्मल डिलेवरी, आपरेशन द्वारा डिलेवरी, पित्तको थैलीको आपरेशन, किडनीमा भएको पथरीको आपरेशन, पलास्टर र हड्डी फ्याक्चरको आपरेशन गरिने जस्ता सुबिधा सम्पन्न रहेको साथै चौबीस घण्टा एमरजैंसी सेवा समेत उपलब्ध रहने हास्पिटल प्रशासनले जनाएको छ l
M. D. (Skin) डा. राजीव प्रताप सिंह, , M. B. B. S र M. S. डा. विनय कुमार सिंह ( जनरल सर्जन), D. P. T. सुनिल कुमार गुप्ता ( फिजियोथेरेपी) , M. B. B. S. डा. वी वर्मा, M. B. B. S. डा. जोगिन्दर यादव (रेडियोलांजिस्ट) , , M. B. B. S . डा. मरियम सैय्यद (स्त्री एवम् प्रसूति रोग विशेषज्ञ) लगायत डा. हरु रहने जनाइएको छ l ००९१९४१५२४००५३, ००९१९४१५४१०५९९, ००९१७४०८३३१२३२ लगायत सम्पर्क नम्बर हरू रहेको छ
l तुलसियापुर लगायत क्षेत्रका स्थानीय अब बाहिर औषधि
गराउन न जानु परोस भन्ने उद्देश्यका साथ हास्पिटल संचालन गरिएको हास्पिटल संचालक अवधेश जयसवाल ले बताए l

फेसबुकबाट कमेन्ट गर्नुहोस

सम्बन्धित समाचार

  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑