• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बर्छ्वा युवा कलब ले आयोजना गरेको १० औं फुटबल प्रतियोगिता सम्पन्न

नेपाल पोस्ट दैनिक
    January 17, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ४ माघ – सिरहाको लहान नगर पालिका २२ ले आयोजना गरेको १० औं फुटबल प्रतियोगिताको फाईन खेल सम्पन्न भएको छ । २०७७-०९-१९ गते देखि खेल संचालनमा आएको छ ।लहान २२का वडा अध्यक्ष बिन्देश्वर यादवले खेललाई उदघाटन गरेका थिए । खेलको सुरुको दिन बिष्णपुर सप्तरी भर्सेज अम्हि सिरहा बिच भएको थियो ।

फाईनल खेलको सभा अध्यक्ष अर्जुन कुमार चौधरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिमा लहान २२ का अध्यक्ष बिन्देश्वर यादव रहनु भएको थियो । बिशिस्ट अतिथिमा प्रदेश २ को प्रदेश सभा सदस्य तथा लेखा प्रमुख लगन लाल चौधरी रहनु भएको थियोे ।

अतिथिहरुमा भुपु सितापुर गाबिसको अध्यक्ष देबु साह , स्थानीय समाज सेबि ईन्द्र नारायण चौधरी अचमित चौधरी ,सिरहाका थारु कल्याणकारीका भुपु अध्यक्ष चन्द्र किशोर चौधरी युवा समाज सेबि तथा बर्छ्वा कलबका प्रतिनिधि जय प्रकाश चौधरी र जेएस क्याम्पसका प्रद्ययापक तथा समाज सेबि दिलीप चौधरीले कार्यक्रमको उदघोष गरेका थिए ।

फाईनल खेल कल्याणपुर नगरपालिका कर्नियाही सिरहा भर्सेज सुरुङ्ग नगरपालिका टिकुलिया सप्तरी बीच हुने भएको छ् । निर्धारीत समयमा ० विरुद्ध टिकुलिया सप्तरीले ३ गोल गरेर बिजय हासिल गरेका थिए । बिजय घोषणा भएको समुह लाई आर्थिक २५ हजार र प्रमाणपत्र सिलमेट्ल दिई स्वागत गरेका थिए । कल्याणपुर कर्नियाही समुह लाई पनि आर्थिक र प्रमाणपत्र सहित धन्यवाद दिई स्वागत गरेका आयोजकले आनकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑