• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बलान बिहुल गाउँपालिकामा,राष्ट्रिय परिचयपत्र बारे एकदिने अन्तरक्रिया

नेपाल पोस्ट दैनिक
    January 16, 2021  मा प्रकाशित

Spread the love
      
 विसुन देव सरदार सिरहा लहान , २ माघ। सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकाको कार्यालयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बलान बिहुल गाउँपालिका अध्यक्ष दयान्नद गोइतको अध्यक्षतामा भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रुवि गुप्ता , प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण , आईटी अफिसर सुरेन्द्र कुमार यादव , लेखा अधिकृत कमलेश कुमार साह , अोभरसियर श्रवण कुमार साह , सवअोभरसियर संतोष कुमार रजक , लगायत जिल्ला प्रशासन कार्यालय सप्तरीका पदाधिकारीहरुको उपस्थितिमा भएका थए।
साथै गाउँपालिकामा रहेका ६ वटै वडा अध्यक्षहरु १ नम्बर वडाका अध्यक्ष वैद्यनाथ यादव , २ नम्बर वडाका अध्यक्ष विरेन्द्र गोइत , ३ नम्बर वडाका अध्यक्ष कपलेश्वर मण्डल , ४ नम्बर वडाका अध्यक्ष मोहम्मद हंसु मियाँ , ५ नम्बर वडाका अध्यक्ष विन्देश्वर यादव , ६ नम्बर वडाका अध्यक्ष सुर्य कुमार दास। पशु संयोजक नथुनि मण्डल , कार्यालय सहयोगी ललित पासवान , योजना प्रमुख रमेश मरिक लगायत व्यक्तिहरुको उपस्थितिमा नेपाल राष्ट्रिय परिचयपत्र बारे अन्तरक्रिया एवंम छलफल भएको रेडियो सौगात ८८.१ मेघाहर्ज लहानका सहकर्मी मित्र रासिन्द्र यादवले जानकारी गराएका छन।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑