• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अोलि सरकारले गरे लोकतन्त्रको हत्या ‘मन्त्री साह

नेपाल पोस्ट दैनिक
    January 16, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार सिरहा लहान , २ माघ। सप्तरी जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ४ कविलाशामा बाँतर सरदार द्वारा आयोजित चौंथो माघी संक्रांति मेला बिहीबार माघ १ गते सम्पन्न भएको छ।

उक्त मेलाको समुदघाटन प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका थिए। राजेश सरदार अध्यक्षता तथा श्याम सरदार उक्त कार्यक्रम संचालकको रुपमा रहेका थियोे । विशिष्ट अतिथि ज. स. पा. केन्द्रीय सदस्य राजकुमार यादव , कंचनरुप नगरपालिका प्रमुख बसंत कुमार मिश्र , अग्निसरकृष्ण सवरन गाउँपालिका अध्यक्ष प्रशुराम चौधरी , ज. स. पा. जिल्ला सदस्य रामेश्वर यादव , नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति ललन प्रसाद गुप्ता , ज. स. पा. नगर संयोजक सुदम्बर यादव , ज. स. पा. नगर सचिव चित्ररंजन यादव लगायतका व्यक्तिहरुको उपस्थितिमा माघे संक्रांति मेला भएका थिए।

श्री श्री १०८ श्री बाँतर सरदार कुल देवता गेड सिंह बाबा मंदिर मेला समिति द्वारा आयोजना भएका थिए। सामाजिक विकास मन्त्री नवल किशोर साह आफना मन्तव्यका क्रममा भने मधेस साँस्कृतिको जननी भएको वताउनु भएको छ। मेला उदघाटन गर्नुहुदै मन्त्री साह भने पुरातनकाल देखि नै मधेशी समुदायले मनाउँदै आईरहेको पर्व त्योहार नै सवभन्दा पुरानो भएको मन्त्री साहले भेनेका छन। यसको संरक्षणमा प्रदेश २ सरकार लागि परेको बताउनु भएको छ।

अन्तमा साहले भने प्रतिनिधि सभा विघटन गरेर अोली सरकार लोकतन्त्रको हत्या गरेकोले यस विरुद्धमा माघ ७ गते राजविराजमा हुन लागेको बृहत सहभागितामा सहभागीको लागि हार्दिक अनुरोध समेत गरेका थिए। साथै अनत्यमा २०७७ सालको माघे संक्रांतिको अवसरमा सुख , शान्ति , दिर्घायु , सुस्वासथ्य , धनधनन्य तथा उतोरोतर प्रगतिको शुभकामना दिएको माघे संक्रांति मेलाका कार्यक्रम सञ्चालक श्याम सरदारले जानकारी गराए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑