• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कुशहा फुटबल खेलमैदानमा थारु माघी महोत्सव,संसद चौधरीद्वारा उदघाटन हुने

नेपाल पोस्ट दैनिक
    January 13, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार सिरहा लहान , २७ पुस। सप्तरी जिल्लाको सुरुङगा नगरपालिका वडा नम्बर ५ कुशहा फुटबल खेल मैदानमा हरेक वर्षझै यस वर्ष पनि माघ १ गते दिनको ११:०० बजे थारु माघी महोत्सव हुन गइरहेको छ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सांसद तेजु लाल चौधरी द्वारा उदधाटन हुने थारु कल्याणकारीणी सभा सप्तरीका सभापति शिव नारायण चौधरी (शिवा) ले जनाएको छ।

सप्तरी जिल्ला थारु कल्याणकारीणी जिल्ला कार्य समितिहरु सभापति शिव नारायण चौधरी (शिवा) थारु , उपसभापति लक्ष्मी चौधरी , सचिव पुरुशोत्तम चौधरी , सहसचिव देव नारायण चौधरी , कोषाध्यक्ष मिन्टु चौधरी , सदस्यहरु जवाहर चौधरी , देवकान्त चौधरी , शान्ति कुमारी चौधरी , चन्द्रभुषण चौधरी , पवन लाल चौधरी , श्री नारायण चौधरी रहेका छन। कार्यक्रममा थारु पहिरन , थारु झांकी प्रदर्शन , थारु सांस्कृतिक प्रदर्शन , थारु सांस्कृतिक कार्यक्रम , विविध कार्यक्रम तथा विभिन्न स्टलहरु रहने छ।

साथै थारु कल्याणकारीणी सभा तथा एेतिहासिक तिला संक्रान्ति माघ १ गते महत्सव भव्यताका साथ सम्पन्न हुन गइरहेकोले जिल्लावासीहरु तथा थारु समाज , महिला समाज, बुद्धिजीवी युवा सभा , थारु संघ संस्था स-परिवार सहित सहभागिको लागि सभापति शिव नारायण चौधरी हार्दिक अनुरोध समेत गर्दछ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑