• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 26, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भागबन्डा नमिलेकोले कम्युनिष्ट जनताले अहिले दुख पाएको, नेता तमांग

नेपाल पोस्ट दैनिक
    January 10, 2021  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २६ पुस। नेकपा फुटको मुख्य कारण माधव—प्रचण्ड र केपी बीचको भागबन्डामा केही नमिलेकोले कम्युनिष्ट जनताले अहिले दुख पाएको हो ।

नेकपा प्रदेश २ का सदस्य विष्णुलाल तमांगले पुस २५ गते नेकपा कर्जन्हा बजारमा आयोजित जयगोविन्द साहको ३१ औं स्मृति मनाउँदै उहाँले यो दुर्घटनाको जिम्मेवारी प्रचण्ड र ओलीले लिनुपर्ने बताउनु भयो । अहिले पनि नेकपा औपचारिक रुपमा फुटेका छैन । केन्द्रीय कमिटीमा दुवैको नाम दुवैतीर रहेको उहाँले बताउँनुभयो ।

तमांगले यो अवस्थामा पार्टी फुट्नु दुर्भाग्य हो भन्दै पार्टी एकता गर्नुपर्छ । पार्टी फुट्नु र संसद विघटन दुवै प्रतिगमन हो । यसका दोषीलाई वाइपास गरेर नयाँ नेतृत्व ल्याएर पार्टी एकतामा जोड दिनुपर्ने उहाँले बताउँनुभयो ।

एउटा खुकुरीले भिरे, अर्कोले बन्दुक नै पड्काएर पार्टी टुक्रा पारिदिए । हतियारको सहारामा प्रचण्ड र ओलीले पार्टी फोडेकाले नयाँ नेतृत्व ल्याएर एकता गर्नुपर्ने आजको आवश्यकता रहेको तमांगले बताउँनुभयो ।

कम्युनिष्ट नेता चन्देश्वर राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपाका जिल्ला सदस्य फुलगेन नायकले किसान आन्दोलनको क्रममा सहादत प्राप्त गरेका जयगोविन्द साह लगायत सहिदहरुको सपना पुरा नहुन्जेलसम्म पार्टी एकताको जरुरी रहेको बताउँनुभयो ।

यो संसद विघटनले नयाँ जनादेश दिएको हो । त्यसैले निर्वाचनको तयारीमा जुट्नु भन्दा पार्टी पूर्नएकतामा जोड दिनुपर्ने उहाँ नायकले बताउँनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑