• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

काँग्रेस पराजित हुनुका धेरै कारण छन् ः चौधरी

नेपाल पोस्ट दैनिक
    November 29, 2020  मा प्रकाशित

Spread the love
      

रोहित कुमार मण्डल लहान, १४ मंसिर । नेपाली काँग्रेसका जेएस मुररका बहुमुखि क्याम्पस लहान सिरहाका स्ववीयू सभापति तथा सप्तरी सुरुङ्गा नगर पालिका वडा नम्बर –४ मध्पट्टिका थारै मतले नेपाली काँग्रेसबाट पराजित उमेदबार असोक कुमार चौधरी र्पािर्टका तत्कालिन सभापति सुशिल कोइरालालाई संविधान जारी गरे पछि पुनः प्रधानमन्त्रीमा उठाउनु नेपाली काँग्रेसकको कमजोरी भएको र त्यहाँबाट नेपाली काँग्रेस कमजोर बन्दै आएको बताउँनु भएको छ ।

सप्तरीको कदमाहामा संचारकर्मीसंगको छोटो कुराकानीमा उहाँले नेताहरुको नाम नलिइकनै भन्नुभयो, एउटाले चर्का कुरा गरेर अगाडी बढन खोज्नु र अर्काले नेतृत्वको दलाली गरेर अगाडी बढन खोज्ने दुवै राम्रो नभएको र त्यसले नेपाली काँग्रेसलाई कमजोर बनाएको उहाँले जिकिर गर्नुभयो । निर्वाचनका लागि विकासका एजेन्डाले काम गर्नु पर्ने भए पनि अहिलेको जनप्रतिनिधिले त्यस्ता एजेन्डा अनुसार, काम गर्न सकेको उहाँले टिप्पणी गर्नुभयो ।
उनले भने – सुरुङ्गा नगर पालिकामा धेरै राजनीति भयो, राजनीतिको रोगलाई विकास बाहेक कुनै एन्टिवाइटिकले निको पार्न सक्दैन, उनले भने – सुरुङ्गा नगर पालिकामा विकासको इन्जेक्सनले समेत काम गर्न सकेन । पार्टिले चुनावमा हार व्यहोर्नुमा नेतृत्वसहित पर्टिकाका केहि अग्रपङतिका सबै दोषि भएको बताउँदै अब त्यस्ताहरुलाई र्पािर्टले उचित कारबाहि गरिनु पर्ने धारणा उहाँले राख्नु भयो ।

नेपाली काँग्रेस सुरुङ्गा नगर पालिका नेतृत्वको नगर तथा गाँउ बनाउने सोच, ििवचार, र आइडिया नै छैन ,नेपाली काँग्रेस कमजोर हुनुको कारण नेतृत्व नै हो । उहँले भन्नुभयो , काँग्रेसलाई बलिययो बनाउन पर्टिमा नेतृत्व परिर्वतन हुनु जरुरी छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑