• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गाउँमै बैंक संचालन भए पछि किसानलाई पैसा बचत गर्न सहज, राज्यमंत्रि मण्डल

नेपाल पोस्ट दैनिक
    October 20, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह, शम्भु चौधरी सिरहा ४ कार्तिक । सिरहाको कल्याणपुर नगरपालिका वडा नं ५ चिकना बजारमा ग्लोबल आईएमई बैंकको शाखा रहित बैकिंग सेवा उदघाटन समारोह सम्पन्न भएको छ ।
मां जलपा ईन्टरपा्रईजेज कम्पनीबाट सम्झौता गरी ग्लोबल आईएमई बैंक शाखा मिर्चैयाबाट सम्झौता गरी बैंक शाखा संचालन गरेको चिकना बजार शाखाका संचालक कुशेश्वर साह पंजियारले बताए । यस शाखाबाट कल्याणपुर नगरपालिका ५ र ६ का स्थानिय जनताहरु लभाब्ति हुने संचालक पंजियारले बताए ।

समउदघाटन कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा वन तथा वतावरण राज्य मंत्रि सुरेश मण्डल रहेको थियो । कार्यक्रममा राज्य मंत्रि मण्डलले भने गाउँमै बैंक संचालन भए पछि किसनलाई पैसा बचत गर्न सहज हुने, किसानलाई न्युनतम व्याव दरमा ऋण उपलब्ध गराइयो भने जनसमुदायमा जनसेवा सदभाव र भाईचाराको सम्बन्ध बलियो हुने बताउनु भयो साथै दशै दिपावलि तथा छठ पर्वको शुभकामना सहित सबैमा भाई चाराको सम्बन्ध बलियो हुने बताए ।
उदघाटन समारोहमा कल्याणपुर नगरपालिका ५ का वडा अध्याक्ष दिपेन्द्र कुमार बरबरीया ६ का वडा अध्यक्ष मो मोतिबुल राईन र ११ का वडा अध्यक्ष जागेश्वर यादव मेयर प्रत्यासी राजपाका रामबाबु यादव,प्रमोद यादव बैंक स्थापनाको शुभकामना दिनु भयो । शुभकामना दिदै वडा अध्यक्ष राईनले भने ग्राहक महनुभवमा प्रत्यक्ष लाभको फाईदाका साथै २४ औ घण्टा सेवा दिने गरेको हुनु पर्ने बताए ।
बैंक शाखा संचालक कुशेश्वर साहको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भएको थियो । बैंक समउदघाटन कार्यत्रममा गाउँका बुद्धिजिवी युवा लगायत हजारौको संख्यामा सहभमगीता रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑