• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कपिलवस्तुको कृष्णनगरमा जसपा द्वारा विरोध प्रदर्शन

नेपाल पोस्ट दैनिक
    September 20, 2020  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु ४असोज।संविधान दिवस विरूद्ध कपिलवस्तुमा जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ । पार्टीले जिल्लाको सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतको ठाउँमा विभिन्न कार्यक्रम गरि कालो दिनको रुपमा असोज ३ गतेलाई मनाईरहेको तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता हाल जसपाका नेता अकरम पठानले बताएका छन । उनले भने हाम्रो अपन्वत नभएको संविधान हामी कसरी मनाउने । हाम्रो संविधानमा अधिकार खोसियो हामी कसरी संविधान दिवस मनाउने ? हो हामी पनि संविधान दिवस दिपावली गरेर मनाउछौ तर संविधानमा हाम्रो अपन्वात हुने गरि संसोधान हुनु पर्यो ।

नेपालको संविधान २०७२ संसोधन गर भन्ने नाराका साथ जनता समाजवादी पार्टी कपिलवस्तुले बिभेदकारी संविधानको बिरोध तथा अन्तरक्रिया कार्यक्रम गरेको छ
। कपिलवस्तुको कृष्णनगरमा अयोजित बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा विरोध प्रदर्शन गर्दै बजार परिक्रमा गरि कृष्णनगर को गोलघरमा आएर विभिन्न नेताहरूले आ-आफ्नो मन्तव्य राखेका थिए।
जनता समाजवादी पार्टी नेपालका अकरम पठान,राम निवास पूरी, शम्भू पाण्डेय, छेदी प्रसाद यादव,जीवन श्रीवास्तव, बजरंगी गुप्ता ,नदीम अरशद इदरीसी, बृजेश कुमार गुप्ता, सलमान इदरीसी,निखिल पाठक,ऋषि रजक लगायत अन्य को उपस्थित रहेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑