• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जन्मदिन मनाउन लाग्ने खर्च बराबरको ‘ग्याँस–चुलो’ खरिद गरी ब्योवृद्ध महिलालाई गरे उपहार : समाज सेबि मस जोडी भन्छन् म समाज सेवामै खुशी छ             

नेपाल पोस्ट दैनिक
    August 24, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह ,सिरहा लहान ८ भदौ –
सिरहा : लहानकी एक समाजसेवी संगीता कर्माचार्यले आफ्नो जन्मदिनको उपलक्ष्यमा एकल महिलालाई ‘ग्याँस–चुलो’ उपहार दिएर जन्म दिन मनाएकी छिन । संगिता की जन्म २०२९ सालमा काठमाडौंको मरुटोलमा बुवा स्वर्गीय दुर्गा नाथ कार्माचार्या र आमा स्वर्गीय उर्मिला कार्माचार्यकी कोखबाट जन्मेकी संगिता अहिले देश ब्यापि रूपमा नेपालको राजनीतिमा सक्रिय रहेकी छिन ।

उनले जन्मदिनमा मनाउन लाग्ने खर्च बराबरको ‘ग्याँस–चुलो’ खरिद गरी एक ब्योवृद्ध ७४ वर्षीय गरीब महिला छोबीदेवी बंगालीनलाई उपहार दिएकी हुन् । लहान नगरपालिका ८ स्थित ४० बर्ष अगाडि देखि बंगालीन लहानस्थित शिव चौकको एक कठघरामा चिया पसल गरी गुजारा गर्दै आएकी छिन्। ब्योवृद्ध बंगालिन २० बर्ष अगाडि श्रीमान गुमाएकी हुन्। बंगालीन लाई एक छोरा र एक छोरी छ्न ,चोरीको बिहे भए श्रीमानको घर गईन।
छोरा शम्भु बंगालिन बिगत १० बर्ष देखि वैदेशिक रोजगारीको लागी मलेसियामा बस्दै आएका छन् । शम्भुको श्रीमती माईतिको घरमा बस्दै आएका छन ।आमा छोबिदेबी बंगालिनलाई कसैले हेर्चा गर्दैन। ब्योवृद्ध बंगालिनले भन्छन् श्रीमान दुदाखेरी केहि समस्या थिएन वहाँ बितनु भयो समस्या एकासी मेरोमा आईसक्यो। श्रीमान् दिगोन चन्द्र देब क्षयरोग बाट बर्सौ बर्ष देखि ग्रसित थिए । छोबि देबि बंगालीन अहिले ७३ बर्षकी छिन । नेपाल सरकार बाट दिने गरेको समाजिक सुरक्षा भत्ताको सहाराले बाचेकी छिन् ।
केही दिन अगाडि उनको कठघरामा रहेको ग्यास चुलो समेत चोरी भएपछि लकडाउनमा गुजारा चलाउन समस्या परेको थियो । समाजसेवी संगिताले यो कुरा थाहा पाएपछि आफ्नो जन्मदिनको अवसर पारेर ग्याँस चुलो उपहार दिइन् । ‘ग्याँस–चुलो’ पाएपछि उनी खुःशीले भइन् । ‘ग्याँस–चुलो’ बुझ्दै ति एकल महिलाले समाजसेवी संगीतालाई जन्मदिनको शुभकामना समेत दिइन् ।
समाजसेवी संगीता र उनका पति महेश चौधरी पछिल्लो समय सिरहामा निकै चर्चामा आएका हुन्। लकडाउनबाट प्रभावित र हातमुख जोड्न समस्यामा परेका लहानका हजारौं गरिब दलितलाई राहत बाँडेपछि महेश र संगीता की जताततै ब्यापक चर्चा चलदै छन्। लहानमा अहिले महेश र संगीतालाई ‘मस’जाडी भनेर चिन्न थालेका छन। केहि साता अगाडी काङ्ग्रेस नेता महेश चौधरीले सिरहाको लहान नगर पालिका २४ पंकीटोलको दलित बस्तीमा इनार निर्माण गरी आफ्नो जन्मदिन मनाएका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑