• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 15, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गाैशाला सम्सी खण्ड स्थानिय द्वारा चक्का जाम

नेपाल पोस्ट दैनिक
    August 23, 2020  मा प्रकाशित

Spread the love
      

नरेन्द्र महताे गाैशाला ४ भदौ – महाेत्तरी जिल्लाकाे गाैशाला सम्सी खण्ड आउने जाने बाटाे सम्सी गाउँपालिकाका स्थानिय द्वारा मंगलवार जक्का जाम गरेका छन । याे जिल्ला काेराेनाकाे उच्च जाेखिममा रहेकाेले रेडकर्नर जारि गरि दस दिनकाे लागि जिल्ला प्रशासनले निशेधज्ञा जारी गरे पनि मानिसहरुमा अावगमन नराेकिएकाे कारण सम्सी वजारमा रहेका अाैषधि पसल वाहेकका सम्पुर्ण पसल बन्द गर्नु परेकाे स्थानियहरुले जनाएका छन।याे पालिकामा दिन प्रति दिन काेराेना संक्रमितकाे संख्या बढदै गईरहेकाेले जनता त्रसित बन्दै गईरहेकाे छ। बन्द गरेर समस्या समाधान हुन नसकिने भएकाेले हामिहरु बाहिर बाट अाएका चार महीना भयाे अव अहिले हाथ मुख जाेडने समस्यामा निकै सास्ति बेहाेर्नु परेकाे कारण पनि बन्द गर्नु परेकाे छ तर कसैले गरीवकाे बारेमा ध्यान नदिएकाेमा हामिहरु चिन्ति बनेका छाै उनिहरुकाे भनाई छ । अर्काे तिर चक्का जाम्म गाउँपालिकाले नगरेकाे वडा न.२ पर्साका वडा अध्यक्ष शेख मकसुदले जनाए ।बन्द गर्नु पुर्व गाउँपालिकाकाे बैठक बसि प्रेस विज्ञेप्ति मार्फत जानकारि हुनु पर्ने तर त्यसाे नगरेर स्थानियहरुले अाफ्नै मनले बन्द गरेकाे हुन सक्छ वडा अध्यक्षले स्पष्ट पारे
।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
  • थारु महिला सभामा पुनः भगवती चौधरी
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    वैशाख चढे लगतै सुनको भाउ फेरी ३ लाखले बढ्यो
    थारु महिला सभामा पुनः भगवती चौधरी
    जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑