• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

केदारस्यु मल्लेसीका बाढीपीडितलाई हेम एण्ड माया फाउँन्डेसनको आयोजनामा १ लाख ४० हजारको बाढीपीडितलाई राहत हस्तान्तरण

उत्तम कुमार थापा
    July 14, 2020  मा प्रकाशित

Spread the love
      

बझाङ ३० असार।सुदुरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बझाङको केदारस्यू गाउँपालीकाको मल्लेसीमा राहत वितरण गरिएको छ ।

मौषम परिर्वतनका कारण भारी बर्षाले गर्दा जिल्लाको केदारस्यु गाउँपालीकाको मल्लेसीमा यहि १९ गते राती करिव १२ बजे गाउँको माथीवाट आएको पहिरोले २० घर वगाएको थियो । यसै समयमा पत्रकार उत्तम कुमार थापा दिपेन्द्र धामी इजराईल बाट पवित्रा गौतम अमेरीका बाट हेम थापाको विशेष पहलमा आज १ लाख ४० हजारको राहत हस्तान्तरण गरिएको हो ।
बाढीपहिरोले गाउँको घर बगाएर गाउँनै बिच्चली पारेपछि पत्रकार उत्तम कुमार थापाले विशेष पहल थालेका थिए ।

जसमा हेम थापाले अमेरीका वाट ५० हजार पवित्रा गौतमले इजराईल बाट १० हजार दिपेन्द्र धामीले व्याङरोल बाट ५ हजार यशु थापा बेल्जियम बाट ५ हजार झकिन्द्र खतिवडा इजरायल बाट ५ हजार सबिना बस्नेत इजरायल बाट १०० डलर इन्द्रीरा बस्नेत इजरायल बाट ५ हजार कमल भट्टराई इजरायल बाट ३ हजार खुसी राइ कुवेत बाट ५ हजार अम्बिका कार्की थापा इजरायल बाट ५ सेकेल युरित बन्जाबी इजरायल बाट ५० डलर मिना चौलागाईं कुवेत बाट ४ हजार ओमकार ईन्डिया गोहा बाट ५ हजार लगाएत अन्य सहयोगी दाजुभाई दिदिबहीनीले गरेको सहयोगले ठुलो खुसि छाएको छ ।

हेम एण्ड माया फाउन्डेसन नेपालकाे अायाेजनामा अाज केदारस्यु गाउँपालीका वडा नम्बर ८ का पिडित परिवारलाई एक लाख चालीस हजारकाे राहत ,३० कट्ठा चामल ,४० वटा कम्मल ,४० वटा म्याटहरु र ४० कट्टा पिठो पिडित परिवारलाई अाज पत्यक्ष हस्तान्तरण गरिएको हाे । अमेरीका र ईजराईलमा रहनुभएका हेम थापा र पवित्रा गाैतमले यस अघि धेरै लाई लाखौंलाखकाे सहयाेग गर्दै अाएका थिए ।

राहत लिन वडा नम्बर ८ झाेतामा अाईपुगेका जनसमुदायले भने,तपाईं लगाएत सबै सहयाेगी हातहरुलाई धेरै धेरै धन्यवाद दिनचाहान्छु । हामीलाई बाढिले बगाउदा कराेडाैकाे नाेक्सानी भएको छ । अब तपाईंहरुले खानकाे लागि खाद्यान्न ल्याउनु भएको हुदा खुसी व्याक्त गर्दछाै । अागामी दिनमा सहयाेग गर्न चाहाने महानुभावहरुलाई अब हामीले खाता खाेलेका छाै खातामा सहयाेग गर्न अनुराेध साथै ,स्थानीय सरकार प्रदेश सरकार र केन्द्रीय सरकार लगाएत सबै सहयाेगी हातहरुले नगद हस्तान्तरण गरेर,बस्ती व्यावस्थापन गरिदिए खुसी नै हुने एक स्थानीय बासिले बताएका ।

मल्लेसीमा यहि १९ गते रागि १२ बजे गएको बाढी पहिराेले २० घर बगाउदा ७ जनाकाे मृत्यु भएको थियाे । एक सय बढी चाैपाया र कराेडाैकाे नाेक्सानी र धनजनको ठुलाे क्षेती भएको हुदा उनिहरु भन्छन । अब हाम्रो बस्तिलाई व्यावस्थापन गरिदिन अनुराेध गरिएकाे छ । राहत हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष गणेश बाेहरा ,लगाएत जनसमुदायहरु रहेका थिए । अध्यक्ष बाेहराले भने ,स्थानीय सरकार लागिपरेको बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑