• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

क्वारेन्टाइन व्यवस्थापनका लागी विभिन्न स्वास्य सामग्रीहरु सहयोग

रोहित कुमार मण्डल
    July 7, 2020  मा प्रकाशित

Spread the love
      

लहान २३ असार । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोविड १९ को रोकथाम तथा नियन्त्रणका लागी सबल नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सप्तरीको सुरुङ्गा नगर पालिका र खडक नगर पालिकालाई क्वारेन्टाइन व्यवस्थापनका लागी विभिन्न स्वास्य सामग्रीहरु सहयोग गरेका छन् ।
सप्तरीको सुरुङ्गा नगर पालिकाका १० वटा स्वास्थ चौकी, २ वटा र्बथिङ्ग सेन्टर र ३ वटा क्वारेन्टाइनलाई लाखौ मूल्य बराबरको स्वास्थ सामग्री सहयोग गरेको दातृ संस्था सबल नेपाल फिल्ड अधिकृत राधेश्याम रामले जानकारी दिनुभयो । यस्तै खडक नगर पालिकाका ११ वटा स्वास्थ चौकी, ४ वटा बर्थिङ्ग सेन्टर र ३ वटा क्वारेन्टाइनलाई विभिन्न स्वास्थ सामग्री हस्ताणतरण गरेको फिल्ड अधिकृत रामले जानकारी दिनुभयो ।
कोरोना भाइरसको माहामारीको बेला सहयोग गर्न स्वास्थ सामग्री सहित उपस्थित भएकोमा सबल नेपाल र त्यसको संस्था सेभ द चिल्ड्रेनलाई दौलतपुर क्वाइरेन्टाइका हेल्थ एसिसटेण्ट नरेन्द्र चौधरीले धन्यवाद दिनुभयो । उनले भने – यो असजिलो परिस्थितीमा सबैको सहयोग चाहिन्छ । हेन्ड सेनिटाइजर ५० पिस, सरस्र्माट मोप ४८ पिस, थर्मोगन १५ पिस, सर्जिकल ग्लोबस १३ प्याकेट, लगायतका स्वास्थ सामग्रीहरु हस्ताणतरण गरेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑