• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको कर्जनहा नगरपालिकामा ज्यापनिज प्राविधिको उद्योग संचालन

नेपाल पोस्ट दैनिक
    June 29, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा १५ असार – सिरहाको कर्जनहा नगरपालिकामा ज्यापनीज प्राविधिको फ्याकट्री संचालनमा आएको छ । बिकास निर्माणको कामको लागि सिरहामा पहिलो गुणस्तरीय सामग्रीको उद्योग संलान भए पछि ठेकेदार कम्पनी र कनट्रक्सन कम्पनीहरु लभाम्बित भएका छन् ।

सिरहाको धेरै स्थानीय तहमा बिकास निर्माण काम गर्न अधुरा रहेको ले बिकास निर्माणमा प्रयोग हुने ,होम पाईप, बिजुली पोल , बल्क ईटा ,विभिन्न किसिमको ईसट्टरलक र आर .एम. सी. सिरहामा प्रहिलो पल्ट उत्पादनमा आएको छ ।
सिरहामा बिकास हुन् लागदा बाहिर बाट सम्मान हरु ल्याउन परेकोले सिरहामा मै उधोग संचालन भए पछि कनट्रक्सन कम्पनीहरु खुशी भएका छन्। महेन्द्र राजमार्ग भन्दा करिब २०० मिटर उतर पर्टी ठुलो रकमको लगानीमा संचालनमा रहेको संचालक कुशेश्वर महतो अर्को शरेयर धनी कुसेश्वर साह ले जानकारी दिनु भयो।

उधोग सुरुवाती फेजमै राम्रो मार्केट लिएको उनले साहले बताए । उगोगमा सिरहा सप्तरी धनुषा लगायत छिमेकी मुलुक भारतको दकक्ष अनुभवबी कारीगरद्वरा सम्मानहरु उत्पादन हुने गरेको उद्योगमा दुई दर्जन भन्दा बढी कामदारहरु रोजगारी पाएको महतोले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑