• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बेलका नगरपालिका भित्र एउटा साझा सहकारी गठन

नेपाल पोस्ट दैनिक
    June 28, 2020  मा प्रकाशित

Spread the love
      

उदयपुर १४ असार।बेलका नगरपालिका भित्र एउटा साझा सहकारी गठन भएको छ! स्थानीय सरकार गठन सगै सहकारी स्थापना तथा स्विकृती स्थानीय तहले गर्ने भयपछी ३ बर्षको अवधिमा १६ वटा सहकारी गठन भएको हो! विभिन्न किसिम तथा उदेश्यको सहकारी गठन भयपनी श्री साझा उपभोक्ता सहकारी सस्था लिमिटेड पहिलो पटक हो।

आफ्नो स्थापना सगै बेलका नगरपालिका भित्र विभिन्न किसिमका विभिन्न समयमा दर्ता भएर काम तथा सेवा गर्दैआइरहेका सहकारीहरुको छाता सङ्ठन जस्तै भयर दर्ता भएको हो।बेलका नगरपालिकाको आफ्नो नारा उत्पादनमा हाम्रो साथ बस्दिन म खाली हात भन्ने मुलनारालाई मुर्तरुप दिन साझा सहकारी स्थापना भएको हो! बेलका नगरपालिका भित्र रहेका ४० सहकारी तथा सामुदायिक बन ,टोल बिकास सस्था ,समूह ,ब्यक्तीहरु मिलेर सङ्ठित भयर निर्माण गरिएको हो।

विशेषत नगरपालिका भित्र यश सहकारीले उपभोगय बस्तुको खरिद / प्रसोधन,भणडारन,बितरण,तथा ब्यबस्थापन गर्नेछ सहकारीलाई बेलका नगरपालिकाले समेत सहयोग गर्ने छ नगरपालिका आफै सर्क्षक भयको हो! आज एक कार्यक्रम गरि सस्थाको उद्घाटन गरिएको हो! एक तदर्थ समिती गठन गरिएको हो।

समितिको अध्यक्षमा डिल्ली बिमली सचिवमा मदन कुमार थापा कोषाध्यक्षमा देबचरण आचर्य रहेको छ्न भ्ने जम्मा ११ सदस्य कमिटी गठन गरिएको हो! कार्यक्रम उद्घाटनमा बेलका नगरपालिकाका नगरप्रमुख दुर्गा कुमार थापाको प्रमुखअतिथिमा भएको हो! उपस्थित कार्यक्रममा विभिन्न सहकारीबाट प्रतिनिधित्व गर्ने १०० भन्दा सस्था तथा ब्यक्तीहरुको उपस्थित रहेको हो।

उपस्थित कार्यक्रममा रमण भट्टराई ,दमन कट्वाल,पुस्प सुवेदी लगायत सहकारी संचालकले आफ्नो धारणा राखेका थिय!नगरप्रमुखले नगरपालिका वाट हुने सहयोग सधैव हुने र एक नगरपालिकाकै नमुना ,सहकारी बनोस साथै सहकारीको फाइदा र दिगो ब्यबस्थापन र विभिन्न किसिमका सहकारीको उदाहरण समेत प्रस्तुत गरेका थिए।

यश सस्थामा ब्याक्तीलाई १ सय गोटाका १०० कित्ता सेयर जस्को ५ हजार र सस्थालाइ २५ हजार राखिएको बताय ब्यबस्थापन खेम निरौलाले! हाल सुरुवाती समयमा सस्थाको ७५०६०० बजेट रहेको छ! प्रत्येक बेलकाबासिलाइ यस्को सदस्य बनाउने सस्थाको दिगो उदशय रहेको छ!

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑