• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहान नगर पालिका भित्र सैलुन ब्यबसायीलाई महेश र संगीताले दिए राहत

नेपाल पोस्ट दैनिक
    June 25, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा ११ असार । सिरहाको लहान नगर पालिका भित्र सैलुन व्यावसायि गरेर जिबिको पार्जन गर्ने नाइँ श्रमिकहरुलाई मनकारी जोडी महेश चौधरी र संगीता कर्माचार्यले राहत वितरण गरेका छन् ।

बिगत तिन महिना देखी रोजगारी गुमाएका नाइँ श्रमिकहरुलाई कसैबाट राहत न पाए पछि , सबैतिर बाट अपहेलित भएका नाइँ संघसंग आबद्ध हजाम जातिलाई समाज सेबि चौधरी र कर्माचार्यको जोडीले लहान बजारमा कोठा भाडा लिई बस्दै आएका ३० घर धुरीलाई राहत स्वरुप १० किलो चामल , आधालिटर तेल ,१ पोका नुन वितरण गरेको छ । राहत पाउनु भन्दा केहि दिन अगाडि नेपाल नाइँ संघले सिरहाको लहान लगायत प्रदेश २ का जिल्लाहरुमा चरणबध आन्दोलनका घोषणा गरेका थिए ।
प्रदेश

बिश्वमाहामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभीड १९ को माहामारीबाट ज्याला मजदुरी गुमाएका विभिन्न परिवारलाई सहारा बन्दै गरेका हुन् । बिगत तिन महिना देखि निरन्तर अन्नदान दान गर्न दिन चर्या नै बनाएका छन्। नेपाली काङ्ग्रेसका माहांसमिती सदस्य तथा युवा नेता महेश चौधरी र नेपाल महिला संघ की केन्द्रिय सदस्य संगीता कर्माचार्यले गर्भवती महिलाहरुका लागि पौष्टिक आहारको ब्यस्थामिलाएका थिए ।
अहिले सम्म सरकारले गर्न नसक्ने काम यि दुई जोडीले गरेको छ् । राहत बाडन जादा उनिहरुको काम हेरे समाजले गाउँ – गाउँ र टोलमा जहाँ गए तेहि सम्मानित भएर घर फर्किन्छ । यि जोडीलाई सबैले धन्यवाद दिन्छ । लकडाउन खुकुलो भए पनि आपत बिपतमा परेकाहरुको लागी सहयोग गर्न कहिले पछाडि न हटने श्रीमान ,श्रीमतीले प्रतिबध हुनु भयो ।हामी दुई जना श्रीमान र श्रीमतीले बाचुन जेल सम्म मानब सेवा मै जिबन बेतित बिताउछु बताए ।
निरन्तर ब्यक्ती गत रूपमा राहत सहयोग गरेका समाज सेबि महेश र संगिता की जोडीले समाजका ऐना बनेका हुन । कुनै पार्टीको पक्षपात नगरी समस्याबाट ग्रसित भएका परिवार प्रति भाबुक बनेका हुन् । चौधरी र कर्माचार्यको नाउँ चर्चामा आएको छ । यस्तो माहामारीमा राहत बाडन पछाडी नहटने वहाँले बताउनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑