प्रदेश २ · समाचार

शिक्षकमा तीन वटा गुण हुन अाबश्यक – प्र. अ. भरत सिंह दाेषिकाे भनाई

महोत्तरी ११ असार।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.८ स्थित रहेका मा . वि विधालयका प्र.अ. भरत सिंह दाेषिले शिक्षकमा तीन वटा गुण हुनु अतिअाबश्यक रहेकाे महाेत्तरी टु डे वनलाई टि भि बाट प्रसारित सिधा प्रश्न सिधा उत्तर कार्यक्रमा संचारक्रमि नरेन्द्र महताे सँगकाे अन्तर्वतामा बताउनु भयाे । समाजिक गुण,पेशा गत गुण तथा व्यक्तिगत गुण हुन अति अावश्यक रहेकाे छ ।

विधार्थीकाे उन्नति र प्रगतिकाे लागि नगर प्रमुख शिव नाथ महताे लागेकाे भए पनि कता बाट अवराेध हुन्छ अाफुलाई पनि थाहा नभएकाे सिंहकाे भनाई थियाे । मन भएकाे खण्डमा विकास गर्नु कुनै ठुलाे कुराे हाेईन तर साेचेकाे जति गाैशाला न. पा. मा विकास नभएकाे हाे ।अखित्यारमा मुद्वा परेर विकास अवरुध हुनु कुनै ठुलाे कुरा भएन तर विकासकाे गतिलाई राेक्नु भने जनता सँग गरेकाे बाछा पूरा नगर्नु हाे ।

तपाईं रिटायर भए पछि राजनितिकमा अाउन चाहनु हुन्छ भने प्रश्ननकाे उत्तरमा – म विधार्थी काल देखि ने वि संघकाे सदस्य भएकाे नाताले यदि मलाई नेपाली कांग्रेस पार्टिले उमेदवार बनाउँछ भने म चुनाव लडन तयार हुने छु तर यदि पार्टिले टिकट दिए भने अर्काे विकल्प तिर साेचने छु अर्थात जुन पार्टीले टिकट दिन्छ त्याे पार्टि बाट चुनाव लडने सिंहले जानकारी गराए ।