• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

देश भरी ब्यापक चर्चामा रहेको महेश र संगिताको जोडी सम्मानित

नेपाल पोस्ट दैनिक
    June 21, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा ७ असार – सिरहाको लहानमा युथ एकटिभ्स नामको युवाहरुको एक संग गठनले महेश चौधरी र संगिता कर्माचार्यको जोडीलाई सम्मान गरेको छ । युथ एकटिभ्स कलबका अध्यक्ष नरेश जंग साह र गौरब साहको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि राहत अभियान्ता महेश चौधरी रहनु भएको थियो भन्ने विशिष्ट अतिथिमा नेपाल महिला संघकी केन्द्रिय सदस्य संगिता कर्माचार्य रहेका थिए । अर्को विशिष्ट अतिथि मा नेपाल विद्यार्थी संघका पुर्ब सह महामन्त्री प्रमेश्वर साहले अभियान्ता जोडीलाई राम्रो कामको प्रसंशा गर्दै धन्यवाद दिएका थिए ।
अतिथिहरुमा नेपाल विद्यार्थी संघका जिल्ला सभापति मो. मुस्ताक ,रहनु भएको थियो भन्ने कार्यक्रम संचालन युवा नेता संजय यादवले गरेका थिए । एक युवा नेता ले मन्तब्यकै क्रममा भने जहाँ पुगदैन नगर त्यहाँ पुगछ्न म.स जोडी उनले बताए । कार्यक्रममा नेपाल नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताको समेत उपस्तिथि रहेको समाज सेबि महेश्वरी चौधरीले बताउनु भयो ।

लकडाउनको मारमा परेका र रोजगारी गुमाएका मजदुर र बिपन्न परिवारको अभिवाको जिम्मेवारी झैँ समस्या टाल्दै आएको महेश र संगीताको जोडीलाई एक कार्यक्रम बीच सम्मान गरेको छ । चैत ११ गते देखी नेपाल भरि लकडाउन भएको तिन महिनाको अबधिमा आफ्नो ज्यानको प्रवाह नगरी निरन्तर गरिब ,बिपन्न परिवारको घर- घरमा गई दिन दुखीहरुको समस्या बुझन गाउँ- गाउँ पुगेका थिए।

लहान नगर पालिकाका २४ सै वडाका,एकल महिलाक्क,असाहाई ,वृद्धहरुको सहारा बन्दै आएका थिए । बिश्वमाहामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभीड १९ को माहामारीबाट ज्याला मजदुरी गुमाएका विभिन्न परिवारलाई सहारा बन्दै गरेका हुन् । बिगत तिन महिना देखि निरन्तर अन्नदान दान गर्न दिन चर्या नै बनाएका छन्। नेपाली काङ्ग्रेसका माहांसमिती सदस्य तथा युवा नेता महेश चौधरी र नेपाल महिला संघ की केन्द्रिय सदस्य संगीता कर्माचार्यले गर्भवती महिलाहरुका लागि पौष्टिक आहारको ब्यस्थामिलाएका छन् ।
निरन्तर ब्यक्ती गत रूपमा राहत सहयोग गरेका समाज सेबि महेश र संगिता की जोडीले समाजका ऐना बनेका हुन । कुनै पार्टीको पक्षपात नगरी समस्याबाट ग्रसित भएका परिवार प्रति भाबुक बनेका हुन् । चौधरी र कर्माचार्यको नाउँ चर्चामा आएको छ । यस्तो माहामारीमा राहत बाडन पछाडी नहटने वहाँले बताउनु भयो ।
अहिले सम्म सरकारले गर्न नसक्ने काम यि दुई जोडीले गरेको छ् । राहत बाडन जादा उनिहरुको काम हेरे समाजले गाउँ – गाउँ र टोलमा जहाँ गए तेहि सम्मानित भएर घर फर्किन्छ । यि जोडीलाई सबैले धन्यवाद दिन्छ । लकडाउन खुकुलो भए पनि आपत बिपतमा परेकाहरुको लागी सहयोग गर्न कहिले पछाडि न हटने श्रीमान ,श्रीमतीले प्रतिबध हुनु भयो ।हामी दुई जना श्रीमान र श्रीमतीले बाचुन जेल सम्म मानब सेवा मै बेतित हुन्छौं बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑