महोत्तरी ६ असार।महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा यस पालि विकास नहुनुकाे मुख्य कारण प्रशासकिय अधिकृतकाे कारण प्रमुख शेखले महाेत्तरी टुडे वनलाईन बाट संचालित “सिधा प्रश्न सिधा उत्तर” कार्यक्रममा पत्रकार नरेन्द्र महताे संगकाेअन्तवर्तामा बताउनु भयाे ।स प्रशासकिय अधिकृत रामजि जाेशिले अाफु सँग कुनै सरसल्लाह नगरी अाफु खुशि जथाभावि ढंग बाट खर्च गरेकाे कारण अाफुले अखित्यार दुरुपयाेग अायाेगमा निवेदन दिए पछि रु चालीस लाख फिर्ता गरेकाे शेखले जनाए र बाँकि कार्य लकडाउनकाे कारण कार्यालय बन्द हुन गएकाेले हुन सकेन। प्रशासकिय अधिकृत जाेशि अाउनु हुन्छ तर मलाई नभेटि जंगलमा गएर हाम्रै पार्टि नेता तथा प्रतिनिधिहरु सँग भेटेर जानू हुन्छ उनले अाराेप लगाए जंगलमा गएर सम्सी गाउँपालिकाकाे विकास संभव नरहेकाे शेखले जनाए । प्राथमिक स्वास्थ्य केन्द्रकाे अवास्था नाजुक बन्दै गईरहेकाे प्रश्नकाे उत्तरमा एम्वुलेन्सकाे रु. सम्बन्धित व्यक्ति सँग रहेकाे र काेराेनाकाे कारण वैठक नवसेकाेले हिसाब किताब लिन नसकेकाे बताए ।तर काेराेनाकाे तीन कराेड खर्च भए पनि क्वारेन्टिनमा रहेका व्यक्तिहरु समयमा उपचार र खाना नपाएकाेमा अाफु अत्यन्त दुःखी भएकाे छु र उसकाे पनि हिसाब किताब लिने शेखले जनाए ।अर्काे प्रश्ननकाे उत्तरमा अाफु र उप प्रमुखकाे बिच वादविवाद नरहेकाे तर उप प्रमुखकाे कार्यशैलि चित वुझ्दाे नरहेकाे छ तर विगतकाे वर्षहरु गाउँपालिकामा विकास भएकाे शेखले दावि गरे।
सम्बन्धित खबर
समाजसेवी यादवद्वारा नवराजपुर गाउँपालिका भरीमा १२ सय झुल वितरण
लहान–१२ भोटियाटोल चौकमा ‘घोङ्हि’ होटलको विस्तार, मिथिला र थारू परिकारको स्वाद एकै ठाउँमा
साना किसान कृषि सहकारी संस्था भवानीपुर प्रधको १७औँ वार्षिक साधारण सभा सम्पन्न
लहान–२२ मत्स्यफर्मदेखि जहदीसम्म सडक कालोपत्रे हुने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
समाजसेवी यादवद्वारा ढेकहामा झुल वितरण
