• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गौरीशंकर क्वारेन्टाइनमा दिब्य मसालाका सञ्चालक दिपक द्वारा तरकारी सहयोग

किशोर तमाङ्ग
    June 11, 2020  मा प्रकाशित

Spread the love
      

पुनर्वास ,जेठ २८/ कञ्चनपुरको पुनर्वासमा क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूको संख्या दिनप्रतिदिन बढ्नाले क्वारेन्टाइन व्यवस्थापनमा अहिले निकै समस्या र चुनौती खडा भएको छ ।

नगरले कोरनटाईनमा बसीरहेका हरूका निम्ति खाने बस्ने ब्यवस्था मिलाई दिए पनि कोरनटाईनमा बसीरहेका निम्ति उच्च मनोबल बढाउनका निम्ति मनकारी ब्यापारी, समाजसेवी र इच्छुक दाताहरुले कोरनटाईनमा केही न केही दिइरहेका छन।

त्यस्तै विभिन्न सहयोगी मनहरु मध्येका एक जना सहयोगी पुनर्वास नगरपालिका आई बि आर डी निवसी युवा ब्यबसायी दिपक किराना तथा तरकारी पसल एवं दिब्य मसाला उद्योगका सञ्चालक दीपक सुनारले पनि क्वारेन्टाइनमा तरकारी र मसाला सहयोग गरेका छन् ।

पुनर्वास नगरपालिका ५ भानु बस्ती स्थित गौरीशंकर माध्यमिक बिधालयमा रहेको क्वारेन्टाइनमा आज युवा ब्यबसायी दिपक किराना तथा तरकारी पसल एवं दिब्य मसाला उद्योगका सञ्चालक दीपक सुनारले पनि तरकारी सहयोग गरेका हुन् ।

उनले सो क्वारेन्टाइनमा ३० केजी मुला , १५केजी काक्रा , १५केजी सेमी, १० केजी ,करेला ५ र केही खुर्सानी बेसार धनियाँ र जिरा मसाला सहयोग गरेका थिए ।

क्वारेन्टाइनमा रहेका दाजु भाइ तथा दिदि बहिनीहरुको लागि आफुले सहयोग गर्न पाउँदा अतिनै खुशी भएको बताउदै, उनले भने “हामी जस्तो सचेत युवा ब्यबसायीहरुले दुःखको समयमा सहयोग गर्नु आफ्नो दायित्व र कर्तव्य रहेको बताए। उनले आफुले निरन्तर आउने दिनहरूमा पनि समाजिक सेवाका साथै यसरी नै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने जानकारी दिए ।

आफू पनि बचौं अरुलाई पनि बचाउँ र घर भित्र सुरक्षित बसौं भन्ने उद्देश्यका साथ कोरोना महामारीको विषम परिस्थितिमा क्वारेन्टन्इनमा पुगेर आफुले सकेजति तरकारीहरु सहयोग गरेको युवा ब्यबसायी एवम् दिब्य मसाला उद्योगका सञ्चालक दीपक सुनारले बताउनुभयो।

सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा सहायोग सामाग्री ग्रहण गर्दै पुनर्वास नगरपालिका-५ का वडा सदस्य शकुन्तला क्षेत्रीले ब्यवसायी दिपक सुनारलाई हृदय देखि नै धन्यवाद दिएका छन् ।भने ईच्छुक सहयोगी दाताहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑