• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रदेश सभा सदस्य डा. अञ्जु कुमारी यादबले आफ्नो व्यक्तिगत खर्चमा राहत वितरण

रंजित चौरसिया
    June 11, 2020  मा प्रकाशित

Spread the love
      

वीरगंज २८ जेष्ठ। विश्वभरी फैलिएको कोरोनाभाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि विगत ७८ दिनदेखी देश लकडाउन छ । लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जिवन निर्वाह गर्दै आएका गरीब तथा दलित परिवारहरु प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सभा सदस्य डा. अञ्जु कुमारी यादबले आफ्नो व्यक्तिगत खर्चमा राहत वितरण गर्नुभएको हो ।

पर्साको जिराभवानी गाउँपालिका वडा न. ५ सखुवनियाको दलित बस्तिमा राहत वितरण गरिएको छ ।

स्थानिय सरकारको ध्यान नपुगेको दलित बस्तिमा पुगेर राष्ट्रिय जनता पार्टीकी प्रदेशसभा सदस्य डा. यादबले १ सय ६० दलित परिवारलाई १ हप्ता पुग्ने गरी राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गराउनुभएको हो । राहतमा प्रति परिवार चामल, दाल, तेल, आलु, सोयाबिन, नुन लगायतका खाद्य सामाग्री वितरण गर्नुभएको हो । यसका साथै सो क्षेत्रका एकल महिलाका लागि १० थान साडी समेत वितरण गरिएको छ ।

विश्व विषम परिस्थितीबाट गुज्रिरहेको अवस्थामा प्रदेश सभा सदस्य भन्दा पनि नागरीकको हिसाबले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै निर्वाचन क्षेत्रभन्दा बाहिर पनि उहाँले राहत वितरण गर्नुभएको हो । अरु कसैले पनि राहत वितरण नगरेको क्षेत्रमा एक पटकको अनुरोधमै आएर राहत वितरण गरेकोमा प्रदेश सभा सदस्य डा. यादबलाई सामाजिक अभियानता प्रकाश थारुले आभार व्यक्त गर्नुभयो ।

राहत वितरण राष्ट्रिय जनता पार्टी पर्साका उपाध्यक्ष अनुज यादब, सामाजिक अभियानता प्रकाश थारु, महमद निजामुद्धिन लगायतको उपस्थिती रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑