• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समाजसेवी अजयकुमार गुप्ताले गरे पूरै वडा नं १० लाई सेनिटाईज

रंजित चौरसिया
    June 6, 2020  मा प्रकाशित

Spread the love
      

वीरगंज २४ जेठ । वीरगंजका समाजसेवी घडिअर्वा निवासी गुप्ताले वीरगंज महानगरपालिका वडा नं.१० मा सुरु गरेको सेनीटाइजेसन कार्यक्रम सम्पन्न भएको छ । समाजसेवी अजयकुमार गुप्ताले आफ्नो व्यक्तिगत खर्चमा सुरु गरेको सेनिटाइजेसन कार्य बिहीबार सम्पन्न भएको हो ।

विगत ५ दिनदेखि कोरोनाभाइरस अर्थात कोभिड-१९ महामारीलाई रोकथाम गर्न वडा नं १० को प्रत्येक टोललाई पूर्णरुपले सेनिटाइज गर्ने कार्य विहीबार वीरगंज महानगरपालिकाको वडा नं. १० स्थित आदर्शनगर, ग्रीन सिटी र पूजन होटलमा सेनिताइज गर्दै सम्पन्न भएको हो ।

उनले जेष्ठ १९ गतेबाट सुरु भएको कार्यक्रममा वडाको घर-घरलाई सेनिटाइजेसन गरिएको बताए ।

महामारीको समयमा पनि जनप्रतिनिधिहरु लापरवाही भएपछी आफुले सेनिटाइजेसनको कार्य सुरु गरेको समाजसेवी गुप्ताले बताए । उनले वडाका जनप्रतिनिधिहरु भ्रष्टचार र आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिमा माग्न रहेको आरोप लगाउदै भने, ‘हामीले आज निर्वाचित जनप्रतिनिधिको काम गर्दै छौँ, गाउँका मान्छेले जसलाई मतदिएर विजय गराए आज उनीहरु गायब छन्, अनि हामीले काम गर्नुपरेको छ । यो दु:खद कुरा हो ।

चुनावको समयमा विभिन्न प्रलोभन देखाएर भोट लिने जनप्रतिनिधि आज मौन बसेका छन। यस्तो महामारी समयमा जनप्रतिनिधि भुमिका सक्रिय हुनु पर्नेमा उहाँहरु निदाएको देखता आफू दुखी भएको बताएका छन।

आफ्नो वडा, टोलमा बसोबास गर्ने विपन्न परिवारहरुको चुलो बल्योकी बलेन हेर्न नजाने यी जनप्रतिनिधि प्रतिको आसमरेको बताउदै आफूले भ्याए सम्म समाजको सेवागर्ने गुप्ताले प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

सेनिटाईजर गर्नेमा आशुतोष पटेल, कन्हैया साह सोनार, रंजित यादव, रामबाबु पटेल,ललन पुरी,संजय पुरी, चन्द साह कानु, मुकेश साह कानु,सोनु पटेल, मनोज साह कानु,अोमनाथ साह कानु,बिकाश साह कानु र दसई साह कानु लगायत सहयोग गर्नु भएकोमा धन्यवाद दिदै अगामी कार्यहरुमा गुप्ताले यस्तै सहयोगका अपेक्षा समेत गरेका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑